सरकारले खाडीका देशमा श्रम काउन्सेलर र श्रम सहचारी नियुक्त गर्‍यो

काठमाण्डौ – सरकारले श्रम गन्तव्य देशमा श्रम काउन्सेलर र श्रम सहचारी नियुक्त गरेको छ । बुधबार श्रम मन्त्रालयले मन्त्री स्तरीय निर्णय गर्दै खाडीको देश साउदी, यूएईमा श्रम काउन्सेलर र बहराइन, कतारमा श्रम सहचारी नियुक्त गरेको हो । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागमा कार्यरत उपसचिव देवेन्द्र कार्कीलाई साउदी अरेबिया र वैदेशिक रोजगार बोर्डको कार्यालयमा रहेका दीन बन्धु सुवेदीलाई यूएईका लागि श्रम काउन्सेलर तोकिएको हो ।  यस्तै बहराइनका लागि श्रम मन्त्रालयका शाखा अधिकृत जमुना काफ्ले र कृष्ण पौडेललाई कतारका लागि श्रम सहचारी...

सम्बन्धित सामग्री

खाडीका चार मुलुकमा काउन्सिलर र श्रम सहचारी सिफारिश

म, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ठूलो सङ्ख्यामा नेपाली कार्यरत मध्यपूर्वका विभिन्न चार मुलुकमा श्रम काउन्सेलर र श्रम सहचारी सिफारिश गरेको छ । मन्त्रालयले साउदी अरेबियाको श्रम काउन्सेलरमा उपसचिव जीवनकुमार राई र संयुक्त अरब इमिरेट्स (युएई) का लागि निर्मला थापालाई सिफारिश गरेको प्रवक्ता डा नारायण रेग्मीले जानकारी दिनुभयो । यस्तै बहराइनका लागि श्रम सहचारीमा शाखा अधिकृत दामोदर दाहाल र कतारका लागि अनुज गौतमलाई सिफारिश गरिएको छ ।

खाडीका चार मुलुकमा काउन्सेलर र श्रम सहचारी सिफारिस

काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ठूलो संख्यामा नेपाली कार्यरत मध्यपूर्वका विभिन्न चार मुलुकमा श्रम काउन्सेलर र श्रम सहचारी सिफारिश गरेको छ। मन्त्रालयले साउदी अरेबियाको श्रम काउन्सेलरमा उपसचिव जीवनकुमार राई र संयुक्त अरब इमिरेट्स (युएई) का लागि निर्मला थापालाई सिफारिश गरेको प्रवक्ता डा नारायण...