१० हजारदेखि १० लाखको यात्रामा धर्मश्री

काठमाडौं । वि.सं २०४२ सालबाट शुरु भएको धर्मश्री शारीरिक सुगठन प्रतियोगिताको १६औं संस्करण बैशाखको २३ र २४ गते आयोजनाको हुँदैछ ।यसपटक धर्मश्रीका विजेताले नगद १० लाख प्राप्त गर्ने छन् ।जुन नेपाली खेलकुदको क्षेत्रमा व्यक्तिगत विधा तर्फकै सर्वाधिक पुरस्कार राशीसमेत हो । यो गत संस्करणको भन्दा दोब्बर राशीहो । यसपटक कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजना हुने १६औं […]