नेपाली श्रमिकका लागि मध्यपूर्वको विकल्प बन्दै माल्टा, रोमानिया र क्रोसिया

मध्यपूर्व र मलेसिया जाने नेपाली कामदारले नयाँ विकल्पका रूपमा माल्टा, रोमायिन र क्रोसियालाई रोज्न थालेका छन्  । तुलनात्मक रूपमा यी मुलुकहरूमा पारिश्रमिक र सुविधा आकर्षणक देखिएपछि नेपाली कामदारका लागि नयाँ...

सम्बन्धित सामग्री

नेपाल र रोमानियाबिच श्रम समझदारी

नेपाल र युरोपेली देश रोमानियाबिच शुक्रबार रोमानियामा द्विपक्षीय श्रम समझदारी (एमओयु) मा हस्ताक्षर सम्पन्न भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारी र समकक्षी सिमोना वुक्युरा–अप्रेस्क्युबिच एमओयुमा हस्ताक्षर सम्पन्न भएको हो । श्रम मन्त्रालयका अनुसार रोमानियासँग भएको श्रम समझदारी नेपाली श्रमिकको हितलाई प्राथमिकतामा राखेर गरिएको छ । पछिल्लो समय रोमानिया नेपाली श्रमिकको रोजाइको श्रम गन्तव्य बन्दै गएको पनि छ । रोमानिया नेपाली श्रमिकका लागि सुरक्षित श्रम गन्तव्यका रूपमा रहेको र श्रम बजारको फराकिलो सम्भावना रहेकाले नेपाल र रोमानियाबिचको कूटनीतिक सम्बन्ध कायम भएको ५५ वर्षपछि दुई देशबिच श्रम क्षेत्रमा थप समझदारी भएको हो ।

नेपाल र रोमानियाबीच श्रम समझदारी

नेपाल र युरोपेली मुलुक रोमानियाबीच श्रम समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीपत्रमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारी र रोमानियाका श्रममन्त्री सिमोना बुकुरा अप्रेस्कुले आज रोमानियास्थित श्रम मन्त्रालयमा हस्ताक्षर गर्नुभएको हो । रोमानिया नेपाली श्रमिकका लागि आकर्षित र सुरक्षित श्रम गन्तव्यका रुपमा परिचित छ । नेपाल र रोमानियाबीच कूटनीतिक सम्बन्ध कायम भएको ५५ वर्ष …

युरोपका देशबाट ४० हजार श्रमिकको माग

काठमाण्डौ – युरोपका विभिन्न देशबाट झण्डै ४० हजार कामको माग भए पनि दूतावासहरूबाट मागपत्र प्रमाणीकरणको काम नहुँदा समस्या भएको छ ।रोमानिया, माल्टा, पोर्चुगल लगायत युरोपका विभिन्न देशहरूबाट ४० हजार नेपाली श्रमिकका लागि कामको माग भए पनि दूतावासबाट कामको मागपत्र प्रमाणीकरण नहुँदा श्रमिक पठाउन नसकिएको नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घका अध्यक्ष राजेन्द्र भण्डारीले बताउनुभयो । पछिल्लो समय युरोप रोजगारी आकर्षणको केन्द्र बिन्दु बनेको छ । तर युरोपका देशमा कामको माग हुँदा हुँदै पनि त्यहाँ रहेका दूतावासहरूले कामको मागप...

युरोपका देशबाट ४० हजार श्रमिकको माग, दूतावासबाट मागपत्र प्रमाणीकरण नहुँदा समस्या

काठमाण्डौ – युरोपका विभिन्न देशबाट झण्डै ४० हजार कामको माग भए पनि दूतावासहरूबाट मागपत्र प्रमाणीकरणको काम नहुँदा समस्या भएको छ । रोमानिया, माल्टा, पोर्चुगल लगायत युरोपका विभिन्न देशहरूबाट ४० हजार नेपाली श्रमिकका लागि कामको माग भए पनि दूतावासबाट कामको मागपत्र प्रमाणीकरण नहुँदा श्रमिक पठाउन नसकिएको नेपाल वैदेशिक ...

श्रमिकसँग श्रममन्त्री : गुनासा सम्बोधन गरिँदै

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले वैदेशिक रोजगारीमा गएर समस्यामा परेका नौ जना श्रमिकका गुनासा सम्बोधन गरेका छन् । आइतबार मन्त्रालयमा ‘श्रमिकसँग श्रम मन्त्री’ कार्यक्रम अन्तरगर्त उनले नौ जना श्रमिकका गुनासा सम्बोधन गरेका हुन् । कार्यक्रममा श्रमिकले मन्त्रीसँग भिजिट भिसामा दुबई गएर ठगिएको, रोमानिया पठाउने भनेर म्यानपावरले ठगेको, साउदीमा म्यानपावरले भने जस्तो […]

‘श्रमिकसँग श्रममन्त्री’ मार्फत ९ जनाका गुनासा सम्बोधन

काठमाडौं :  श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले वैदेशिक रोजगारीमा गएर समस्यामा परेका ९ जना श्रमिकका गुनासो सम्बोधन गरेका छन्। आइतबार मन्त्रालयमा ‘श्रमिकसँग श्रममन्त्री’ कार्यक्रम अन्तर्गत उनले ९ जना श्रमिकका गुनासो सम्बोधन गरेका हुन्।श्रमिकले भिजिट भिसामा दुबई गएर ठगिएको, रोमानिया पठाउने भनेर म्यानपावरले ठगेको, साउदीमा म्यानपावरले भने जस्तो काम नपाएर समस्यामा परेको, पैसा नदिएका कारण मलेसिया जान नपाएको जस्ता गुनासा मन्त्रीसँग राखेका थिए। पछिल्