प्रधानन्यायाधीश जबरा बिचौलियाका नाइके हुन् : अध्यक्ष श्रेष्ठ

काठमाडौँ । नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले अहिलेको अवस्थामा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराबाट न्याय पाउने सम्भावना नरहेकाले आन्दोलनमा सहयोग गर्न आग्रह गरेका छन् । अध्यक्ष श्रेष्ठले प्रधानन्यायाधीश जबरा बिचौलियाका नाइके भएको आरोप लगाए । ‘न्यायपालिकाको धरोहर उच्च राख्नका लागि आन्दोलन जारी छ उहाँको इजलासबाट न्याय पाउन सक्दैनौँ,’ अध्यक्ष श्रेष्ठले भने,‘ प्रधानन्यायाधीश जबरा बिचौलियाका नाइके हुन्, […]

सम्बन्धित सामग्री

अरुलाई कामु नदिन प्रधानन्यायाधीश जबरा जबरजस्ती डिस्चार्ज भए : अध्यक्ष श्रेष्ठ

काठमाडौं, मंसिर १७ । नेपाल बार एशोसिएशनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै आन्दोलनलाई निरन्तरता दिएको छ । शुक्रबार पनि सर्वोच्च अदालत परिसरमा प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै एशोसिएशनले आफ्नो आन्दोलन जारी राखेको हो ।त्यसक्रममा बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश कोरोना पोजेटिभ भएको अवस्थामा स्वास्थ्य प्रोटिकल पालना समेत नगरी अरु न्यायाधीशलाई कायममुकायम प्रधानन्यायाधीश बन्न नदिनका […]

प्रधानन्यायाधीश जबरा निभ्न लागेका बत्ती हुन् : बार पूर्व अध्यक्ष दाहाल

नेपाल बारका पूर्व अध्यक्ष हरिहर दाहालले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा निभ्न लागेको बत्ति भएको टिप्पणी गरेका छन्। प्रधानन्यायाधीश जबराको राजीनामाको माग गर्दे सर्वोच्च परिसरमा भएको विरोध प्रदर्शनमा प्रहरी धरपकड भएपछि पूर्व...

सर्वोच्च अदालतको मुख्य प्रवेशद्वारमै कानून व्यवसायीहरुको धर्ना

कानुन व्यवसायीहरुको आन्दोलनको नेतृत्व गर्दै आएको नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले आज बिहान साढे ९ देखि साढे ११ बजेसम्म प्रधानन्यायाधीश जबरा प्रवेश गर्ने मुख्य प्रवेशद्वारमै धर्ना दिएका हुन् ।

प्रधानन्यायाधीश जबरा बिचौलियाका नाइके हुन्: बार अध्यक्ष श्रेष्ठ

नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले अहिलेको अवस्थामा प्रधान्यायाधीश चोलेन्द्रशम्शेर जबराबाट न्याय पाउने सम्भावना नरहेकाले आन्दोलनमा सहयोग गर्न आग्रह गरेका छन् । उनले प्रधानन्यायाधीश जबरा बिचौलियाका नाइके भएको आरोप लगाए ।

प्रधानन्यायाधीश जबरा बिचौलियाका नाइके : बार अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा ‘बिचौलियाका नाइके’ भएको गम्भीर आरोप लगाएका छन् । मंगलबार नेपाल बार परिसरमा आयोजित विरोध प्रदर्शनमा उनले अहिलेको अवस्थामा प्रधानन्यायाधीश जबराबाट न्याय पाउने सम्भावना नरहेकाले आन्दोलनमा सहयोग गर्न आग्रह पनि गरे । उनले भने, “प्रधानन्यायाधीश जबरा बिचौलियाका नाइके हुन्, उनीबाट न्याय...

प्रधानन्यायाधीश जबरा बिचौलियाका नाइके हुन्: बार अध्यक्ष श्रेष्ठ

नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले अहिलेको अवस्थामा प्रधान्यायाधीश चोलेन्द्रशम्शेर जबराबाट न्याय पाउने सम्भावना नरहेकाले आन्दोलनमा सहयोग गर्न आग्रह गरेका छन् । उनले प्रधानन्यायाधीश जबरा बिचौलियाका नाइके भएको आरोप लगाए ।

प्रधानन्यायाधीश जबरा र नेपाल बार एशोसिएशनका पदाधिकारीबीच छलफल सुरु

काठमाडौं, ७ कार्तिक । नेपाल बार एशोसिएशनका पदाधिकारी र प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराबीच भेटवार्ता सुरु भएको छ । बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठको नेतृत्वमा पदाधिकारीले अहिले प्रधानन्यायाधीश जबरासँग भेटवार्ता सुरु गरेको हो । श्रेष्ठले हिजै रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा आज भेटवार्ता हुने बताएका थिए । यद्धपी उनले आफूहरुले प्रधानन्यायाधीश जबराको राजीनामा नमागेको स्पष्ट पारेका थिए । […]

प्रधानन्यायाधीश जबरा र संवैधानिक मञ्चका पदाधिकारीबीच भेटवार्ता

काठमाडौं, असोज १३ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र संवैधानिक कानून व्यवसायी मञ्चका पदाधिकारीबीच भेटवार्ता भएको छ । मञ्चको नवनियुक्त कार्यसमितिले बुधबार प्रधानन्यायाधीश र अन्य केही न्यायाधीशलाई सर्वोच्चमै भेट गरेको हो । मञ्चको नवनिर्वाचित अध्यक्ष दिनेश त्रिपाठीसहितको पदाधिकारीले प्रधानन्यायाधीश जबरासहित न्यायाधीशहरु अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल, कुमार रेग्मी र डा. मनोज शर्मासँग संयुक्त भेटघाट गरेको हो […]

संविधानसभा अध्यक्षको भनाइ टिपोटमा राखेका छौं : प्रधानन्यायाधीश जबरा

१४ माघ, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले संविधानमा भएको संसद विघटनको व्यवस्थाबारे दिएको अभिव्यक्ति टिपोटमा राखेको बताएका छन् । संसद विघटनका विरुद्ध सर्वोच्च अदालतमा दायर भएको मुद्दाको पक्षमा बहस गर्दै वरिष्ठ अधिवक्ता शेरबहादुर केसीले संविधानसभा अध्यक्ष नेम्वाङले बोली फेरेको बताएका थिए । त्यस क्रममा जबराले ‘त्यो कुरा आइसकेको छ, हामीले टिपोटमा […]