भगवती फल्चामा बसेर विगतको याद

पहिले बिहानदेखि बेलुकासम्म आगोमा बसेर तामा पित्तलको भाँडा बनाउने रत्न प्रसाद शाक्यको अहिले दैनिकी फेरिएको छ । बुढेसकाल लागेपछि पहिलेजस्तो काम गर्न सकिंदैन । त्यसैले पाटनको बंगलामुखी मन्दिर नजिक घर भएका ८३ वर्षीय शाक्य अहिले घर नजिकैको फल्चामा बसेर दिन कटाउनुहुन्छ ।  उहाँको दैनिकी बिहान सात बजे सुरु हुन्छ । सात बजे चिया बिस्कुट खाएपछि फेरि अर्को एक पटक चिया पाक्छ घरमा । अनि ठीक १० बजे भात पाक्छ । खाना खाइसकेपछि भने उहाँ सुत्नुहुन्छ । कोही बेला निद्रा लागि पनि हाल्छ, कोही बेला लाग्दैन ।  खाजा कहिले दु...

सम्बन्धित सामग्री

'कक्षाकोठामा पछाडि बसेर सरकै कार्टुन बनाउँथे' (भिडियोसहित)

मानन्धरलाई याद छैन, दुई दशक लामो चित्रकारितामा उनले कति व्यङ्ग्यचित्र, कति छायाचित्र, कति क्यारिकेचर बनाए ।

‘याद आउछ घरको तर देशको आउँदैन’

सोचमा डुबेको देखेर दिदीले मलाई भन्नुभयो, ‘याद आउँछ घरको तर देशको आउदैन ‘ त्यसैले तँ पनि अब विदेश नै आइज, त्यो देशमा बसेर केही काम छैन।’...

याद आउँछ घरको तर आउँदैन देशको

फोन गरेर सोधें,‘दिदी, तँलाई देशको याद आउँदैन?’ उसले भनिन्,‘आमाले पकाएको कालो दाल, भात र आचारको याद आउँछ तर, देशको याद आउँदैन।’...

याद आउँछ घरको तर आउँदैन देशको

फोन गरेर सोधें,‘दिदी, तँलाई देशको याद आउँदैन?’ उसले भनिन्,‘आमाले पकाएको कालो दाल, भात र आचारको याद आउँछ तर, देशको याद आउँदैन।’...

चाडबाड नजिकिँदा आउँछ परदेशी सन्तानको याद

“नमुछे आमा दहीमा टीका नछरे जमरा ।दैवले पर्दा उठायो आमा आउँदिन फर्केर ।।” दसैँका समयमाा बज्ने प्रसिद्ध गायक नारायण रायमाझीको यो गीत सुन्दा कसको पो मन भक्कानिँदैन र ? स्वदेशमा रोजगारीका अवसर नहुँदा विदेसिन बाध्य लाखौँ नेपाली युवाका परिवारमा यतिखेर दसैँ, तिहार, छठ जस्ता महान् चाड नजिकिँदै गर्दा खुसीभन्दा पनि चिन्ता भरिएको देखिन्छ । परदेशमा रहेको छोरा दसैँको बेला घर नआउँदा आमाको मन नराम्रोसँग कुँडिएको छ । घरको पिँढीमा बसेर त्यही परदेशी छोरालाई सम्झेर बस्नु यतिखेर उनीहरूको दैनिक

परदेशमा बसेर घरदेशको दशैँ सम्झना

छत्र लकाई खड्का / मोरङ्ग, हाल मलेसिया । सात समुन्द्र पारीको यो बिरानो देशमा अरुको खटनमा रहेर आज पनि म सधैँ झैं काम गरिरहेको छु । गाउँघरमा त दशैँ सुरु भइसकेछ । यता हामी परदेशीलाई उही त हो नि, फेसबुकमा साथीभाइले राखेका फोटो र क्याप्सन हेरेर थाहा हुने । दशैँ होस् या नयाँ वर्ष, हामीले त थाहा पाउने भनेकै यसरी नै हो ।  सधैंभरि ड्युटी । यस्तो व्यस्ततामा दशैँको याद नहुनुपर्ने हो नि है ? तर ड्युटी गरिरहँदा पनि दशैँको सम्झना दिमागको खै कुन कुनाबाट सुटुक्क पसेर मन बहकाइदिन्छ । आफ्ना आमाबुवा, दाजुभाइ, दिदीबहिनी,...

लामो समय विदेश बसेर नेपाल फर्कनेलाई १० टिप्स

– जियस नेपाली मलाई कलेजमा पढाउने मेरो चिनजानका गुरुङ लेक्चरले भनेको कुरा याद आउछ – ‘मैले अहिले कलेज पढाउछु पैसा पनि ठिकै कमाउँछु तर मेरो समाजका मान्छे मलाई छोरी दिन भन्दा कलेज नै नदेखी विदेश गएको लाहुरेलाई मान्यता दिएर छोरी दिन्छन् र मलाई यो ढाक्रेलाई छोरी दिए दुख पाउछे भन्छन् । यो सामाजिक सोच कहिले […]

प्रकाश सपुतले किने आधा करोडको कार!

प्रकाशले भने, 'झन्डै नौं वर्षअघि करिअर बनाउने सपना बोकेर काठमाडौं आएको थिएँ। बाग्लुङबाट नाइट बसको सिट नं ११ मा बसेर काठमाडौं आएको मलाई अझैं याद छ।’

पाकिस्तानी प्रधानमन्त्रीका डुप्लिकेट परे फेला, भिडियो भयो भाइरल

पाकिस्तानका प्रधानमन्त्री इमरान खानसँग दुरुस्तै अनुहार मिल्ने एकजना व्यक्तिको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।    सियालकोटमा एक युवक रिक्सामा बसेर गइरहेको अवस्थामा कसैले भिडियो खिचेर इन्टरनेटमा राखेपछि भाइरल भएको हो ।  भाइरल भएका युवकले जवान अवस्थामा क्रिकेट खेलेका इमरान खानको याद दिलाएका छन् ।  इमरान खान सन् २०१८ मा पाकिस्तानका प्रधानमन्त्री बनेका थिए ।    Prime Minister #ImranKhan'd look alike in Sialkot. pic.twitter.com/xLcdNJf59X— Abdullah Qamar ツ (@A...