लीला अपरम्पार छ प्रभुको :: Pahilopost.com

देश तमाशामय भएको छ। संसारभरिकै सबैभन्दा राम्रो, सबैभन्दा सुन्दर, सबैभन्दा ‘युनिक’ संविधान कार्यान्वयनको प्रक्रियामा छ। संविधान कार्यान्वयनकै लागि कुनै दिन पानी बाराबार गरेका प्रचण्ड र ओलीका बीच सुलह सहमति भएको छ। बाह्र वर्ष जनयुध्द गरेर मानिसका थाप्लामा बन्दुक नचाउने माओवादी र यसका अध्यक्ष प्रचण्डले जुल्फी हल्लाउँदै एमालेले दिएको चालीस