चाडपर्व लक्षित आयात यस वर्ष पनि बढेन, निर्यात समेत खुम्चियो

७ असोज, काठमाडौं । नेपालमा चाडपर्वलाई लक्षित गरी सबैभन्दा धेरै उपभोग्य वस्तु आयात हुने महिना भदौमा यस आर्थिक वर्ष (आव) २०८०/८१ मा समेत ठूलो आयात नभएको सरकारी तथ्यांकले देखाएको छ । भन्सार विभागको तथ्यांक अनुसार यस वर्षको भदौमा १ खर्ब ३० अर्ब रुपैयाँ बराबरको मात्र वस्तु आयात भएको छ । यो अघिल्लो महिना साउनको तुलनामा […]