एमालेद्वारा चुनावी सम्पर्क कार्यालय स्थापना

सिमकोट– नेकपा एमाले हुम्लाले मंसिर ४ गतेको निर्वाचन लक्ष्य गरी सदरमुुकाम सिमकोटमा सम्पर्क कार्यालय स्थापना गरेको छ। निर्वाचनका कार्यक्रम सञ्चालन गर्न उक्त पार्टीले सम्पर्क कार्यालय स्थापना गरेको हो। एमाले पोलिट ब्युरो सदस्य गोरखबहादुुर बोगटीको उपस्थितिमा सम्पर्क कार्यालय स्थापना गरिएको हो। एमाले सचिव तीर्थराज बोहराले निर्वाचनका कार्यक्रम सञ्चालन गर्न सहज होस् भन्नका लागि सम्पर्क कार्यालय स्थापना […]

सम्बन्धित सामग्री

दैजी–छेला औद्योगिक क्षेत्रको सम्पर्क कार्यालय स्थापना

८ फागुन, धनगढी । कञ्चनपुरको दैजी–छेला औद्योगिक क्षेत्रको सम्पर्क कार्यालय स्थापना गरिएको छ । वेदकोट नगरपालिका–२ मा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले सम्पर्क कार्यालय स्थापना गरेको हो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले सोमबार कार्यालयको उद्घाटन गरेका छन् । उद्घाटनपछि भण्डारीले सुदूरपश्चिमबाट औद्योगिक विकासको थालनी भएको दाबी गरे । औद्योगिक क्षेत्रको विकास विना समृद्धिको […]

सत्तारूढ गठबन्धनद्वारा जोगबुढामा चुनावी सम्पर्क कार्यालय स्थापना

डडेल्धुरा : संयुक्त वाम लोकतान्त्रिक गठबन्धनले डडेल्धुराको परशुराम नगरपालिका–१३ लालढुङ्गा जोगबुढामा चुनावी सम्पर्क कार्यालय स्थापना गरेको छ। शुक्रबार जोगबुढामा प्रदेशसभा १ को सम्पर्क कार्यालय स्थापन गरिएको हो।माओवादी केन्द्रका सुदूरपश्चिम इन्चार्ज एवं प्रदेशसभा १ मा बाम लोकतान्त्रिक गठबन्धनबाट प्रत्यक्षतर्फका उम्मेदवार खगराज भट्ट र संविधानसभा सदस्य एवं नेपाली कांग्रेसका नेता नरभान कामीले संयुक्त रूपमा सम्पर्क कार्यालयको उद्घाटन गरे।निर्वाचनका कार्यक्रम सञ्चालन गर्न सहज होस् भन्नका लागि सम्

मोहन्याल गाउँपालिकाको सम्पर्क कार्यालय घोडाघोडी नगरपालिकामा

कैलालीको दुर्गम मानिएको मोहन्याल गाउँपालिकाले घोडाघोडी नगरपालिकामा अस्थायी रुपमा सम्पर्क कार्यालय स्थापना गरेको छ ।  वर्षा शुरु भएसँगै गाउँपालिकाको कार्यालय जाने बाटो अवरुद्ध भएको र इन्टरनेट सेवा पनि नभएपछि नगरपालिकामा सम्पर्क कार्यालय स्थापना गरिएको हो ।आर्थिक वर्ष सकिनै लाग्दा गाउँपालिकाको काम प्रभावित हुन नदिन नगरपालिकामा अस्थायी रुपमा कार्यालय राखिएको गाउँपालिकाका उपाध्यक्ष खडक साउदले बताए । ‘गाउँपालिकाको सम्पर्क कार्यालय स्थापना गरिएको होइन । केही दिनलाई अस्थायी रुपमा नगरपालिकामा

नेपालमा बोसको सम्पर्क कार्यालय स्थापना

काठमाडौं (अस) । अटोमोबाइल सम्बन्धी प्राविधिक सेवा प्रदायक कम्पनी बोसले काठमाडौंमा सम्पर्क कार्यालय सञ्चालनमा ल्याएको छ । भारतमा करीब १०० वर्षदेखि सञ्चालनमा रहेको कम्पनीले काठमाडौंको नक्सालमा सम्पर्क कार्यालय स्थापना गरेको हो । उक्त कार्यालयबाट अटोमोटिभ पार्टपुर्जा, पावर टुल्स, निर्माण प्रविधि, बोस रेक्सरोथ र बोस साइमेन्स होम अप्लायन्सेस सेग्मेन्टका वस्तु तथा सेवा उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ । ११ सर्भिस पार्टनर र २५ कर्मचारीको साथमा सन् २०२४ सम्ममा आफ्नो विक्री तेब्बरले बढाउने लक्ष्यका साथ नेपाल प्रवेश गरेको कम्पनीले दाबी गरेको छ । हाल नेपालमा १ हजारभन्दा बढी सेकेन्डरी रिटेल ग्राहकलाई सेवा दिने तयारी कम्पनीले गरेको छ । सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा कम्पनीका म्यानेजिङ डाइरेक्टर तथा भारतमा बोस ग्रुपका प्रेसिडेन्ट सौमित्र भट्टाचार्यले सम्पर्क कार्यालय स्थापना भएसँगै चाँडो सेवा दिन आतुर रहेको बताए । ‘सञ्चालनको आकार विस्तार गर्ने अभियानमा रहेका हामी प्राकृतिक सुन्दरता र समृद्ध संस्कृतिका लागि प्रसिद्ध मुलुक नेपालमा सेवा शुरू गर्ने पर्खाइमा छौं,’ उनले भने । बोसले श्रीलंका, बंगलादेश र भारतमा प्राथमिक कार्यालय र भुटानमा आपूर्ति कार्यालयमार्फत सार्क सदस्य मुलुकसँग सहयोगपूर्ण सम्बन्धको लाभ लिइरहेको उनको भनाइ छ ।

दैलेखमा सत्ता गठबन्धन दलहरूको सम्पर्क कार्यालय स्थापना

दैलेखमा सत्ता गठबन्धन दलहरूको जिल्ला निर्वाचन सम्पर्क कार्यालय स्थापना गरिएको छ । नेकपा (एकीकृत समाजवादी)का प्रदेश अध्यक्ष अमरबहादुर थापाले कार्यालयको उद्घाटन गरेका हुन् । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको तयारी र निर्वाचनलाई प्रभावकारी बनाउने उद्देश्यसहित यो कार्यालयका स्थापना गरिएको अध्यक्ष थापाले रातोपाटीलाई जानकारी दिए । उनले भने, ‘अब गठबन्धनभित्रका दलहरूको अधिकांश गतिविधि साझा रुपमा यहीबाट हुनेछन् । दैलेखका धेरै ठाउँहरुमा एमालेलाई पराजित गर्ने तरिकाले हामीले तयारी ग

प्रकाशमान सिंहले खोले सम्पर्क कार्यालय

२१ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले १४ औं महाधिवेशनलाई लक्षित गर्दै सम्पर्क कार्यालय स्थापना गरेका छन् । नेता सिंहले सिंहदरबारको पश्चिम गेट नजिक ट्राफिक कार्यालयसँगै सम्पर्क कार्यालय सन्चालनमा ल्याएका हुन् । सम्पर्क कार्यालय सन्चालनबारे जानकारी दिन आयोजित कार्यक्रममा नेता सिंहले घरमा भेटघाट गर्नुभन्दा यहाँ सजिलो होस् भनेर सम्पर्क कार्यालय खोलिएको बताए । […]

सम्पर्क कार्यालय खोल्दै प्रकाशमान

काठमाडौँ– नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापतिका उम्मेदवार प्रकाशमान सिंहले सम्पर्क कार्यालय स्थापना गर्ने भएका छन् । महाधिवेशन आउन केही बाँकी रहँदा सभापतिको उम्मेदवार बन्ने बताइरहेका उनले सिंहदरबारको मुल गेट अगाडि यलम्बर पार्टी प्यालेसमा सम्पर्क कार्यालय स्थापना गर्न लागेका हुन् । कार्यालयबाट प्रकाशमानले मंगलबार विहान ८ बजेदेखि कार्यकर्तासँग भेटघाट गर्नेछन् । प्रकाशमानको सचिवालयले भेटघाटमा लागि आउने […]

भालुबाङमा खुल्यो मुख्यमन्त्रीको सम्पर्क कार्यालय

२ कात्तिक, बुटवल । लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङको भालुवाङमा मुुख्यमन्त्रीको सम्पर्क कार्यालय स्थापना गरिएको छ । प्रदेशको स्थायी राजधानी टुंगो लागेको एक वर्षपछि भालुबाङमा मुख्यमन्त्रीको सम्पर्क कार्यालय स्थापना भएको हो । कार्यालयको मुख्यमन्त्री कुलप्रसाद केसीले मंगलबार उद्घाटन गरे । सम्पर्क कार्यालयमा मुख्यमन्त्री कुलप्रसाद केसी रुपन्देहीबाट हरेक हप्ताको शुक्रबार जाने छन् भने मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार […]

निधिले सम्पर्क कार्यालय स्थापना गर्नुअघि पुजारीको आशिर्वाद लिए

काठमाडौँ– पार्टीको १४ औं महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने घोषणा गरेका कांग्रेस उपसभापति विमलेन्द्र निधिले शुक्रबार थापागाउँस्थित बानेश्वर ब्यांक्वेटमा आफ्नो सम्पर्क कार्यालय स्थापना गरेका छन् । लामो समय सभापति शेरबहादुर देउवाको निकट रहेर काम गरेका निधि आसन्न महाधिवेशनमा देउवालाई नै चुनौती दिने गरी अगाडि बढेका छन् । उनले शुक्रबार सम्पर्क कार्यालय स्थापना गर्नुअघि पशुपतिनाथ मन्दिरलगायतका पुजारीको […]

प्रस्तावित सहकारी बैँकको सम्पर्क कार्यालय स्थापना

प्रस्तावित नेपाल सहकारी बैंकको सम्पर्क कार्यालय खुलेको छ । नेपाली कांग्रेसको वित्तीय तथा सहकारी संस्था समन्वय विभाग प्रमुख आनन्दप्रसाद ढुंगाना र विभागका सचिव एवं बैंकका अध्यक्ष सुरेन्द्र भण्डारीले संयुक्त रूपमा सम्पर्क...