स्पोर्टस् ब्रा को विज्ञापनमा समलिंगी पुरुषको प्रयोग, किन भैरहेको छ आलोचना ?

चर्चित अण्डरवेयर ब्राण्ड केल्भिन क्लेनले आफ्नो स्पोर्टस् ब्रा को ब्राण्डिंग गर्ने विज्ञापनका लागि एकजना समलिंगी पुरुष (ट्रान्सजेन्डर) को प्रयोग गरेपछि त्यसले चर्चा र विवाद ल्याएको छ । मोडल बप्पी कोट्र्रमले केल्भिन क्लेनको एक अभियानमा एउटा स्पोर्टस् ब्रा लगाएपछि मानिसहरु अचम्मित भए । कतिपय मानिसले उक्त कदमप्रति प्रश्न पनि उठाए । सन् २०२२ मा कम्पनीको विज्ञापन […]