पृथ्वीनारायण शाहप्रति सम्मान प्रकट गर्न पूर्वराजा शाह सिंहदरबार पश्चिम गेटमा (तस्बिरहरु)

काठमाडौँ – पूर्वराजा ज्ञानेन्द्र शाह राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको प्रतिमामा माल्यार्पणका लागि सिंहदरबारको पश्चिम गेटमा पुगेका छन् । ३०० औँ पृथ्वीजयन्तीको अवसरमा सिंहदरबार पश्चिम गेटमा रहेको पृथ्वीनारायण शाहको पूर्णकदको प्रतिमामा सम्मान अर्पणका लागि पूर्वराजा शाह पुगेका हुन् । उनको स्वागतमा राष्ट्रिय झण्डासहित सर्वसाधारणको ठूलो भिड लागेको छ । भिड थेग्न सुरक्षाकर्मीलाई कठिन भएको छ । यसअघि […]