मधेस प्रदेशमा पुन : ‘छोरी शिक्षा बीमा’ सुरु

काठमाडौँ,२० असार । मधेस सरकारको लोकप्रिय कार्यक्रम ‘छोरी शिक्षा बीमा’ कार्यक्रम पुनः सुरु भएको छ । सो कार्यक्रम कोरोना महामारीका कारण बिगत दुई वर्षदेखि रोकिएको थियो । शिक्षा विकास निर्देशनालय मधेश प्रदेशका शिक्षा निर्देशक चूडामणि फुयाँलले ‘छोरी शिक्षा बीमा’ कार्यक्रम आजदेखि पुनः सुचारु भएको जानकारी दिए । यसअघि प्रभु बैंकसँग सम्झौता गरी छोरीहरुको बीमा गरिँदै […]

सम्बन्धित सामग्री

छोरी शिक्षा-बिमाबारे सचेतना

महोत्तरीका दलित तथा विपन्न बस्तीमा छोरी शिक्षा बिमाबारे सचेतना कार्यक्रम भएको छ । मधेस प्रदेश सरकारले सुरु गरेको ‘बेटी पढाऊ बेटी बचाऊ अभियान’ अन्तर्गत महोत्तरी र धनुषासहित प्रदेशका आठ वटै जिल्लाका सिमान्तकृत बस्तीहरूमा ‘छोरी शिक्षा बीमा बारे सचेतना कार्यक्रम’ सुरु गरिएको प्रदेश शिक्षा विकास निर्देशनालयका निर्देशक चूडामणि फुँयालले बताए ।