धरान उपमहानगरको मेयर र उपमेयर दुबैमा एमाले विजयी

सुनसरीको धरान उपमहानगरपालिकाको मेयर र उपमेयर दुबैमा एमालेले बाजी मारेको छ। धरानसँगै दोसो चरणको चुनावमा एमालेले दुर्इ उपमहानगरसहित १५१ स्थानीय तह जितेर पहिलो पार्टी बनेको छ। सोमबार साँझ सकिएको अन्तिम मतगणानामा धरानको मेयरमा तारा सुब्बा र उपमेयरमा मन्जु भण्डारी निर्वाचित भएका हुन्। कांग्रेसका तिलक राई दोस्रो मत पाए भने माओवादीका अइन्द्र विक्रम बेघा तेस्रो स्थानमा…