सर्वाेच्च अदालतमा ‘न्यायिक संग्रहालय’ स्थापना

काठमाडौं : नेपालको न्याय प्रणाली र न्यायिक इतिहासको बारेमा एकै ठाउमा जानकारी हुनेगरी न्यायिक संग्रहालयको निर्माण गरिएको छ।सर्वोच्च अदालतले नेपालको न्याय क्षेत्रको समग्र इतिहास झल्कने संग्रहालय स्थापना गरेको हो। संग्रहालयको आज एक कार्यक्रमकाबीच प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले उद्घाटन गरेका छन्।उद्घाटन समारोहलाई सम्बोधन गर्दै जबराले न्याय र कानूनी क्षेत्रका भावी पुस्तालाई नेपालको न्यायप्रणालीको विकास, अबस्था र परिवर्तनका बिषय अध्ययन गर्न सहयोग मिल्ने बताए।प्रधानन्यायाधीश जबराले न्यायपालिकाक