एसिया कप क्रिकेटको अन्तिम सुपर फोर खेलमा बंगलादेशद्वारा भारत पराजित

काठमाडौं । एसीसी एसिया कप क्रिकेट २०२३ अन्तर्गत सुपर फोरको अन्तिम खेलमा बंगलादेशले भारतलाई पराजित गरेको छ । शुक्रबार राति भएको अन्तिम सुपर फोर खेलमा बंगलादेशले भारतविरुद्ध ६ रनको रोमाञ्चक जीत हात पारेको हो । फाइनलमा पुग्न नसके पनि बंगलादेशले भारतलाई हराउँदै एसिया कपको सुखद् अन्त्य गरेको छ । बंगलादेशले दिएको २ सय ६६ रनको […]