https://www.onlinekhabar.com/2020/02/838451

९ फागुन, काठमाडौं । नेपाली सेनाले शुक्रबार काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रम गरी नेपाली सेना दिवस मनाएको छ । सेना दिवसको कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले त्यहाँस्थित सैनिक स्मारकमा पुष्पहार चढाई श्रद्धाञ्जलि अर्पण गर्नुका साथै नेपाली …