संघीय संसदको एक कार्यकाल पुरा

काठमाडौं, १४ मंसिर । मंसिर ४ गते भएको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचन सँगै संघीय संसदको एक कार्यकाल पुरा भएको छ । अब दोस्रो संघीय संसदको कार्यकाल सुरु हुने तयारीमा छ । हालसम्म आएको मत परिणामले कुनै पनि दलले मात्रै बहुमत ल्याउने र सरकार बनाउने स्थिति रहेको देखिदैन् । अहिलेसम्म धेरै स्थानका मतपरिणाम […]