नेपाल इन्भेष्टमेण्ट बैंक र मेगा बैंक गाभिने

नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड तथा मेगा बैंक नेपाल लिमिटेडबीच एकआपसमा गाभ्न, गाभिनको लागि प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको छ ।नेपालको वित्तिय क्षेत्रलाई सबल तथा सक्षम बनाउने उद्देश्यका साथ नेपाल राष्ट्र बैंकले अंगिकार गरेको बैंक तथा वित्तीय संस्थाहरुको मर्जर÷एक्वीजिसन नीतिको अनुसरण गर्दै नेपाल इन्भेष्टमेण्ट बैंक र मेगा बैंक नेपालबीच एकआपसमा गाभ्न गाभिनको लागि प्रारम्भिक समझदारी पत्रमा […]

सम्बन्धित सामग्री

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको साधारण सभा भोलि, लगानीकर्ताको हात भने खाली हुने

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले मंगलवार (भोलि) ३७औं वार्षिक साधारण सभा बोलाएको छ । गत फागुन १६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले काठमाडौं कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान १० बजे सभा गर्ने निर्णय गरेको हो । सभाले गत आर्थिक वर्ष ०७९/८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ । संस्थापक समूहबाट चार जना र सर्वसाधारण समूहबाट २ जना सञ्चालक निर्वाचनको कार्यक्रमसमेत सभाका लागि तय भएको छ । यस वर्ष भने कम्पनीले लगानीकर्ताको हात खाली बनाएको छ ।  साधारण सभा प्रयोजनका लागि कम्पनीले फागुन २४ गतेदेखि सभा नभएसम्मको अवधिसम्म बुक क्लोज गरेको छ । बुक क्लोजको आधारमा फागुन २३ गतेसम्म कायम शेयरधनी मात्र सभामा भाग लिन सक्नेछन् । साविक नेपाल इन्भेष्टमेण्ट बैंक र मेगा बैंक नेपाल एक भई नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडको नामबाट २०७९ पुस २७ गतेदेखि एकीकृत कारोबार गरेका हुन् । दुई कम्पनी एक भएको पहिलो वर्ष नै लगानीकर्ताको हात खाली बनेको छ ।

दुई बैंक मर्ज भएर 'नेपाल इन्भेष्टमेण्ट मेगा बैंक', आजबाट संयुक्त कारोबार

नेपाल इन्भेष्टमेण्ट बैंक र मेगा बैंक नेपाल लिमिटेड दुई बैंक मर्ज भइ नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नामबाट आजदेखि विधिवत रुपमा एकीकृत कारोबार सुरु गरेका छन्। ‘समृद्धिको पथमा सँगै अघि बढ्दै’ भन्ने...

नेपाल इन्भेष्टमेण्ट बैंक र मेगा बैंक गाभिएर आजबाट संयुक्त कारोबार

नेपाल इन्भेष्टमेण्ट बैंक र मेगा बैंक नेपाल लिमिटेड दुई बैंक मर्ज भई नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नामबाट आजदेखि विधिवत रुपमा एकीकृत कारोबार सुरु गरेका छन् । समृद्धिको पथमा सगै अघि बढ्दै भन्ने नाराका साथ एकीकृत

‘नेपाल इन्भेष्टमेण्ट मेगा बैंक’को एकीकृत कारोबार पुस २७ बाट

काठमाडौँ –  नेपाल इन्भेष्टमेण्ट बैंक र मेगा बैंकबीच मर्जरपश्चात यही पुस २७ गतेबाट एकीकृत कारोबार सुरु हुने भएको छ। नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नामबाट एकीकृत कारोबार सुरु हुन लागेको हो। त्यस प्रकियाको लागि २५ र २६ गते बैकिङ सेवा बन्द रहने भएको छ। मर्जरपश्चात ‘नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड’को केन्द्रीय कार्यालयको रुपमा साविकको नेपाल इन्भेष्टमेण्ट […]

मेघापछि अरु बैंकसँग पनि मर्जर गर्ने लक्ष्यमा नेपाल इन्भेष्टमेण्ट बैंक

काठमाडौं।मेगा बैंक नेपाल लिमिटेडको वार्षिक साधारण सभाले नेपाल इन्भेष्टमेण्ट बैंकसँगको मर्जर कार्यलाई अन्तिम स्वीकृति प्रदान गर्न विशेष प्रस्ताव पारित गरेको छ।बिहीबार काठमाडौंमा सम्पन्न साधारण सभाले मूल्यांकनकर्ताबाट प्राप्त दुबै संस्थाको सम्पत्ति,दायित्व तथा कारोबारको मुल्यांकन प्रतिवेदन अनुसार संयुक्त मर्जर समितिको सिफारिसमा मेगा बैंकको सञ्चालक समितिले स्वीकृत गरेको हो।

इन्भेष्टमेण्ट र मेगा बैंक मर्जरको अन्तिम सम्झौता

नेपाल इन्भेष्टमेण्ट बैंक र मेगा बैंक नेपाल एकआपसमा गाभिने भएका छन् । गाभिने सम्बन्धी अन्तिम सम्झौता मंगलबार भएको हो । दुवै बैंकका सञ्चालक समितिको बैठकले एक आपसमा गाभिने अन्तिम सम्झौता स्वीकृत गरी हस्तान्तरण गरेका हुन् । दुवै बैंकका सञ्चालकले स्वीकृत गरी हस्तान्तरण गरेसँगै दुई बैंक मर्जरको बाटो टुंगो लागेको हो । नेपाल राष्ट्र बैंकले नेपाल […]

नेपाल इन्भेष्टमेण्ट र मेगा बैंकले गरे मर्जर सम्झौता

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंक र मेगा बैंकले मर्जरका लागि सम्झौता गरेका छन् । शुक्रबार भएको प्रारम्भिक सम्झौता पत्रमा नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडको तर्फबाट अध्यक्ष पृथ्वीबहादुर पाँडे तथा मेगा बैंक नेपाल लिमिटेडको तर्फबाट अध्यक्ष भोजबहादुर शाहले हस्ताक्षर गरे । नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड तथा मेगा बैंक नेपाल लिमिटेड दुवै वाणिज्य बैंकको क्षेत्रमा अग्रणी बैंकहरूको रुपमा […]

१९ वाणिज्य बैंकको चौथो त्रैमाससम्मको विवरण सार्वजनिक, कुन बैंकले कति कमाए नाफा

काठमाडौं, ३१ साउन । गत आर्थिक वर्षको चौथो त्रैमासम्मको वित्तीय विवरण १९ वाणिज्य बैंकहरुले सार्वजनिक गरेका छन् । नेपाल इन्भेष्टमेण्ट बैंक, लक्ष्मी बैंक, कुमारी बैंक, एभरेष्ट बैंक, मेगा बैंक, एनआईसी एशिया, हिमालयन बैंक, सिद्धार्थ बैंक लगायत १९ बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेका हुन् । चौथो त्रैमाससम्ममा कुन बैंकले कति नाफा […]