न्याय परिषद नियमावली संशोधनविरुद्ध परेको रिट खारेज

काठमाडौं- न्याय परिषद नियमावली संशोधनविरुद्ध परेको रिट खारेज भएकाे छ। कुमार चुडालकाे इजलासले सोमबार रिट खारेज गरेकाे हाे। सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार भएको व्यक्ति उच्च अदालतमा न्यायाधीश नियुक्त भएमा स्वत: मुख्य न्यायाधीशपछिको वरीयतामा रहने गरी कानुन संशोधन गरिएको थियो। उक्त संशाेधनविरुद्ध रोशन नेपाल र आराध्य देवकोटाले सर्वोच्चमा रिट दर्ता गरेका थिए। नेपाल बार एसाेसिएसनले पनि […]