आफैं खरिद गरेर खोप ल्याउन प्रदेश सरकार समक्ष सांसदको माग

विराटनगर । प्रदेश १ को प्रदेशसभा बैठकको शून्य समयमा बोल्ने सांसदहरुले विकासलाई जनआकांक्षासँग जोड्न माग गरेका छन् । उनीहरुले माटो बेचेर व्यापार गर्ने सरकारको योजनाविरुद्ध माटो बचाउन अभियान चलाउनु पर्नेमा जोड दिएका छन् । सांसद कृष्णकुमारी राईले संविधानले हरेक नागरिकलाई आवासको व्यवस्था गरिने उल्लेख गरेको र कसैको बास उठाइने छैन भने...