जित्न होइन हराउन उम्मेदवार, दासढुंगा र दरबार काण्डको छानबिन माग

दर्शकले मनोज पण्डित मुस्कुराएको कमैमात्र देख्छन् । असन्तुष्ट निर्देशक हुन् उनी । अनि उनले उठाउने सिने कन्टेन्टमा कहिले संगति भेटिन्छ, कहिले ठिकठिकै । तर कलामा जोखिम उठाउने उनको आँटले भने थुप्रैलाई सोचमग्न बनाउँछ । कहिले बजार उनको साथमा, कहिले कोसौं टाढा । काभ्रेबाट सिनेमा बनाउन काठमाडौं आएका पण्डितले राजनीतिक विषयमा सिनेमाबाटै थुप्रै टिप्पणी गरे । […]