बाँके । नरैनापुर गाउँपालिकाका सेवाग्राहीले अब स्थायी लेखा नम्बर (प्यान), करचुक्ता प्रमाणपत्रलगायतका करदाता सेवा गाउँपालिकाबाटै पाउने भएका छन्। साविकमा करदाता सेवा कार्यालयबाट प्रदान हुँदै आएका सेवा स्थानीय तहबाट प्रवाह गर्ने नेपाल सरकारको निर्णयअनुसार आन्तरिक राजस्व कार्यालय नेपालगन्ज र नरैनापुर गाउँपालिकाबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो। समझदारीअनुसार गाउँपालिकाले आफ्नो क्षेत्रभित्र बसोबास गर्ने प्राकृतिक व्यक्तिलाई व्यक्तिगत स्थायी […]
काठमाडौँ । स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत सेवा प्रदायक स्वास्थ्य संस्थालाई गर्नुपर्ने अघिल्लो आर्थिक वर्षसम्मको भुक्तानी सम्पन्न भएको छ। स्वास्थ्य बीमा बोर्डले असार महिनाको ९९ करोड ७२ लाख ७५ हजार २८४ रुपैयाँ २९ पैसा भुक्तानी गरेसँगै अघिल्लो आर्थिक वर्षसम्मको स्वास्थ्य बीमाको भुक्तानी प्रक्रिया सम्पन्न भएको हो। स्वास्थ्य बीमाको भुक्तानीलाई सरकारले उच्च प्राथमिकताका साथ अघि बढाउँदै आएको स्वास्थ्य […]
छलफलमा सम्भावित वर्षाको अवस्था, जोखिमयुक्त जिल्लामा अपनाउनुपर्ने सतर्कता, सर्वसाधारणलाई समयमै सूचना प्रवाह गर्ने तथा आवश्यक अवस्थामा सवारी आवागमन बन्द गर्नेलगायतका विषयमा कुराकानी भएको हो।
Kathmandu. In recent times, the working style of the judiciary, court orders, and the overall restructuring of the justice system have been facing intense debate and sharp criticism in Nepal's political sphere, especially in parliament. Ruling party Rastriya Swatantra Party (RSP) lawmakers have vociferously raised the issue of restructuring the judiciary, arguing that it has curbed the government's good governance and reform efforts, from the rostrum of parliament. This polarization seen in the judiciary's working style and the relationship between parliament and the courts has once again brought the principle of separation of powers in Nepal, the constitutional spirit, and the issue...
जल तथा मौसम विज्ञान विभाग र विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको भारी वर्षाको पूर्वानुमानलाई ध्यानमा राख्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले देशभरका अस्पताल तथा स्वास्थ्य संस्थाहरूलाई उच्च सतर्कता अपनाउन र तयारी अवस्थामा रहन निर्देशन दिएको छ।