कृषि व्यवसायमा मोह बढाउँदै भोजपुरका युवा

२ साउन, भोजपुर । भोजपुरमा विदेशको भोगाइपछि आफ्नो ठाउँ फर्केर उद्यम, व्यवसायमा लाग्ने युवाको सङ्ख्या बढेको छ । सरकारको तर्फबाट विदेशबाट फर्केर उद्यम, व्यवसायमा लाग्ने युवाहरूका लागि विभिन्न प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन गरिएपछि युवामा कृषिप्रति मोह बढेको हो । यहाँका युवाले अहिले व्यावसायिकरूपमा कृषि गरेर मनग्य आम्दानीसमेत गर्दै आएका छन् । लामो समयसम्म विदेशमा पसिना बगाए […]

सम्बन्धित सामग्री

कृषि व्यवसायमा रमाउँदै दीपक

भोजपुर, १५ मङ्सिर । गाउँघरमा व्यवसाय गरेर बस्ने युवा कमै मात्र भेटिन्छन् । स्वदेशमा राम्रो आम्दानी नहुँने देखेर धेरै युवा वैदेशिक रोजगारमा जाने गरेका छन् । तर भोजपुरका युवा व्यवसायी दीपक श्रेष्ठ आफ्नै ठाउँमा कृषि व्यवसाय गरेर समाजको उदाहरणीय पात्र बनेका छन् । आफ्नै ठाउँमा केही फरक उदाहरणीय कर्म गर्ने लक्ष्यले कृषि व्यवसायमा लागेका ३४ […]

वैदेशिक राेजगारीबाट फर्केर कृषि व्यवसायमा जुट्दै भोजपुरका युवा

भाेजपुर – भोजपुरमा विदेशबाट फर्केका युवा व्यावसायिक कृषि तथा पशुपालनमा जुटेका छन् । लामो समयसम्म विदेशमा पसिना बगाए पनि राम्रो आम्दानी गर्न नसकेपछि उनीहरु यही नै कृषिमा जुटेका हुन् । वैदेशिक राेजगारीबाट फर्केर व्यावसायिक बाख्रापालनमा लाग्नुभएका टेम्केमैयुङ गाउँपालिका–१ तिम्माका गुणराज राउतले बाख्रापालनबाट मनग्य आम्दानी गर्दै आउनुभएको छ । विभिन्न देशमा गरी १५ वर्ष बिताउनुभएका उहाँ अहिले आफ्नै ठाउँमा व्यावसायिक बाख्रापालनमा लाग्नुभएको हो ।  उहाँले सञ्चालन गरेको हितेश बाख्रा फार्ममा एक सय ...

सहुलियतपूर्ण कर्जा पाउनेमा शिक्षित युवा र दलितको संख्या १ प्रतिशत मात्रै

काठमाडौं, पुस १३ । नेपाल राष्ट्र बैंकले गरेको एक अध्ययनले सहुलियतपूर्ण कर्जा लिनेहरूमा विदेशबाट फर्केका, शिक्षित युवा र दलित समुदायका युवाको सहभागिता नगन्य देखाएको छ । लुम्बिनी प्रदेशको बाँके, बर्दिया र दाङ जिल्लामा केन्द्रित भइ गरिएको अध्ययनले सबैभन्दा बढी महिला उद्यमशिलता र कृषि तथा पशुपन्छी पालन व्यवसायमा करीब ९९ प्रतिशत कर्जा गएको देखाएको छ । […]

पढाइसँगै व्यवसायमा रमे विद्यार्थी

सल्यान : खेतीकिसानी गर्ने भन्दा धेरैले नाक खुम्च्याउने गर्छन्। युवापुस्ता खेतीतर्फ खासै आकर्षित भएको पाइँदैन। विदेशमा गएर ज्याला मजदुरी गर्न तयार हुने तर आफ्नै खेतबारीमा कुटोकोदालो गर्न युवा हिच्किचाउँछन्।कतिपय युवा भने विद्यालयमा खेतीकिसानी गर्दै आइरहेका छन्।शिवजन माविका प्राविधिक धारअन्तर्गत पर्ने तीनवर्षे बाली विज्ञान (बीएस्सी एजी), १८ महिने कृषि जेटीए, भेटेरिनरी, वन प्राविधिक पढ्ने झन्डै ५० जना विद्यार्थीको पाँच समूहले पढाइसँगै तरकारी खेती गरेर आयआर्जन गर्दै आएका छन्। व्यवसायतर्फ उन्मुख गर्न

गुल्मीका १६ जना उत्कृष्ट कृषक सम्मानित

गुल्मीमा जिल्लामा  उत्कृष्ट १६ जना युवा कृषकहरुलाई बिहीबार एक समारोहका बीच सम्मान  गरिएको छ  । कृषि ज्ञान केन्द्र गुल्मीले विभिन्न पालिकाहरूमा व्यावसायिक रूपमा उत्कृष्ट कृषि तथा पशुपन्छी पालन  गर्ने कृषकहरूलाई सम्मान गरेको हो ।  सबै पालिकाका प्रमुखहरूको उपस्थितिमा भएको कार्यक्रममा  कृषि व्यवसायमा सबै भन्दा बढी आम्दानी गर्ने मध्ये   जिल्लाभरबाट छनोट गरेर कूल १६ व्यावसायिक कृषकहरूलाई  प्रोत्साहन स्वरूप सम्मान गरिएको कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नवराज भ

धनकुटाको कुशेटारमा सामूहिक बाख्रापालन, प्रतिपरिवार मासिक तीन लाखसम्म आम्दानी

धनकुटा : पछिल्लो समय धनकुटामा बाख्रपालन व्यवसायमा आकर्षण बढ्दो छ। यसै क्रममा साँगुरीगढी गाउँपालिका ३ कुशेटारका २१ परिवारले सामूहिक बाख्रापालन गरिरहेका छन्। पहिले एक्लाएक्लै स्थानीय जातका बाख्रा पाल्दै आएका उनीहरुले अहिले सामूहिक रुपमा उन्नत जातका बाख्रापालन गरिरहेका छन्। २१ घरपरिवारले भिन्दाभिन्दै कृषि फर्म दर्ता गरेर उन्नत जातका बाख्रापालन गरिरहे पनि ‘रातमाटे घाँसी बोयर बाख्रापालन समूह’ गठन गरेका छन्। बाख्रापालन व्यवसायमा अधिकांश युवा छन्। वैदेशिक रोजगारबाट फर्केका उनीहरुल

राजनीतिसँंगै कृषि व्यवसाय गर्दै वडाध्यक्ष

तातोपानी गाउँपालिका–३ का वडाध्यक्ष डिल्ली रावल सक्रिय राजनीतिसंगै व्यावसायिक क्षेत्रमा पनि अब्बल बन्दै गएका छन् । स्थानीय तहको निर्वाचनबाट वडाध्यक्षमा विजयी भएका रावलले राजनीतिसंँगै युवा रोजगारी तथा आर्थिक आम्दानी बढाउन व्यवसायलाई सँंगसँगै अघि बढाएका हुन् । उद्यमशिलता, रोजगारी सिर्जना र व्यावसायिकतालाई प्राथमिकता दिने संकल्पका साथ वडाध्यक्षमा निर्वाचित भएका रावलले सुरुवात स्वयंबाटै गरेका छन् ।युवालाई पनि […]

कृषि व्यवसाय गर्ने युवालाई बिनाधितो कर्जा

अर्घाखाँची । सन्धिखर्क नगरपालिकाले व्यावसायिक कृषि व्यवसायमा संलग्न कृषकलाई बिनाधितो सुलभ ब्याजदरमा कृषि ऋण प्रदान गर्ने भएको छ । व्यावसायिक कृषि गर्नेलाई सुलभ कृषि कर्जा प्रदान गर्न नगरपालिका र नेपाल बैंक लिमिटेडबीच आज सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सन्धिखर्क नगरपालिकाका प्रमुख कमलप्रसाद भुसाल र नेपाल बैंक लिमिटेडका लुम्बिनी प्रदेशका मुख्य प्रबन्धक लेखनाथ भुसालले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो । विदेशबाट फर्किएका र कोरोनाका कारण रोजगारी गुमाएका युवा तथा अन्य युवालाई कृषि पेशामा आवद्ध गराई समृद्ध सन्धिखर्क नगरपालिका बनाउन सुलभ कृषि कर्जा कार्यक्रम सञ्चालन गरेको नगर प्रमुख भुसालले बताउनुभयो । कृषि पेशा गर्नेलाई बिनाधितो कर्जा प्रर्वाह गर्न कुनै पनि प्रकारको शुल्क नलाग्ने, ब्याजदर पनि दुईदेखि तीन प्रतिशतको हाराहारीमा रहने नेपाल बैंक लिमिटेडका लुम्बिनी प्रदेश प्रमुख मुख्य प्रबन्धक लेखनाथ भुसालले बताउनुभयो । सुलभ कृषि कर्जा लिने व्यवसायीलाई बैंकले इन्टरनेट बैंकिङ, एटिएम सेवा, इबिबिएसलगायतका सेवासमेत निःशुल्क प्रदान गर्ने मुख्य प्रबन्धक भुसालको भनाइ छ । सन्धिखर्क नगरपालिकाको रु ७५ लाख र नेपाल बैंक लिमिटेडको रु ७५ लाख गरी रु एक करोड ५० लाख कृषि पेशा गर्ने युवालाई रु एक लाखदेखि तीन लाखसम्म सुलभ कर्जा प्रदान गरिने सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमलप्रसाद भुसालको भनाइ छ । कोभिडको कारणबाट स्वदेश फर्किएका, हातमा सीप, श्रम र क्षमतावान युवालाई कर्जामा पहुँच पु-याउन सुलभ कृषि कर्जा कार्यक्रम सञ्चालन गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाले बताउनुभयो । नागरिकमा वित्तीय पहुँच पु-याउने, पैसा नभएर उद्यमशील हुन नसकेका र वित्तीय पहुँच नभएका नागरिकलाई उद्यमशील बनाउने उद्देश्य कार्यक्रमको उद्देश्य रहेको छ । (रासस)

भैंसी पालन व्यवसायमा युवा

कपिलवस्तु। बुद्धभूमि नगरपालिका–४ मोर्माका युवा कृषक फर्म स्थापना गरी भैंसीपालन व्यवसायमा लागेका छन् । गत सालबाट बुद्धभूमि कृषि तथा पशुपालन...

कृषि व्यवसायमा मोह बढाउँदै भोजपुरका युवा

भोजपुरमा विदेशको भोगाइपछि आफ्नो ठाउँ फर्केर उद्यम, व्यवसायमा लाग्ने युवाको सङ्ख्या बढेको छ । सरकारको तर्फबाट विदेशबाट फर्केर उद्यम, व्यवसायमा लाग्ने युवाहरूका लागि विभिन्न प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन गरिएपछि युवामा कृषिप्रति मोह बढेको हो ।