गुल्मीमा प्रहरीले फेला पारेको नगद सम्बन्धित व्यक्तिलाई बुझाइयो

२० साउन, गुल्मी । जिल्ला प्रहरी कार्यालय गुल्मीले फेला पारेको नगदसहित महत्वपूर्ण कागजपत्र सम्बन्धित व्यक्तिलाई बुझाइएको छ । जिल्ला प्रहरी कार्यालयबाट गस्तीमा खटिएको टोलीले रेसुङ्गा नगरपालिका–२ पुरानो बजारमा १३ हजार ६७० रूपैयाँ सहित अन्य आवश्यक कागजात फेला परेको थियो । प्रहरीले फेला पारेको नगद सहितको कागजपत्र सम्बन्धित व्यक्ति धुर्कोट गाउँपालिका–१ नयाँगाउँका सुशील खत्रीलाई कार्यालयमै बोलाएर […]

सम्बन्धित सामग्री

‘सिरियल किलर’ दम्पती : ४ महिनामा ३ जनाको हत्या गरेपछि अन्ततः प्रहरीको फन्दामा

बुटवल : अर्घाखाँची, कपिलवस्तु र गुल्मीमा गरी ३ जना महिलाको हत्या गर्ने ‘सिरियल किलर’ भारतीय नागरिक पक्राउ परेका छन्। श्रृंखलाबद्ध रूपमा वृद्ध तथा एकल महिलाको हत्या गरी गरगहना तथा नगद लुटपाट गर्दै आएका भारतको गुडगाउँ हरियाणाका २३ वर्षीय सुशान्त सिंह र उनकी श्रीमतीलाई अर्घाखाँची प्रहरीले पक्राउ गरी आइतवार सार्वजनिक गरेको…

गुल्मीमा जुवाडे पक्राउ

गुल्मी : गुल्मीमा गतराति (सोमबार) अवैध रूपमा जुवा खेल्ने सातजनालाई ५ लाख ५ हजार ६५५ रुपैयाँ नगद सहित प्रहरीले पक्राउ गरेको छ।जिल्लाको रेसुंगा नगरपालिका–१ मिलन चोकको एक होटलमा जुवा खेलिरहेको भन्ने गोप्य सूचनाको आधारमा नगदसहित उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईले जानकारी दिए।होटल सञ्चालक सहित आठजना अहिले प्रहरी नियन्त्रणमा रहेका छन्। उनीहरूलाई जिल्ला प्रशासन कार्यालय गुल्मीबाट म्याद थप गरी सार्वजनिक मुद्दा दर्ता गर्ने तयारीमा रहेको जिल्