देउवाको बेचैनी : मन्त्रीकाे शपथ नसकिँदै उठेर हिँडे

काठमाडौं : निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा शपथग्रहण नसकिँदै उठेर हिँडेका छन्। नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको शपथग्रहण कार्यक्रममा शीतलनिवास पुगेका देउवा बीचमै उठेर हिँडेका हुन्। प्रधानमन्त्री प्रचण्डले शपथ लिएपछि अन्य सातजना मन्त्रीहरूको शपथ नसकिँदै देउवा उठेर हिँडेका हुन्। हिजो बिहानसम्म प्रचण्ड र देउवा पाँच दलीय गठबन्धनमा आबद्ध थिए भने आजबाट सत्ता र प्रतिपक्षी बनेका छन्। देउवाले प्रधानमन्त्री बनाउन अस्वीकार गरेपछि प्रचण्ड एमालेको समर्थनमा प्रधानमन्त्री

सम्बन्धित सामग्री

सिंहदरबारमा बिदाइ समाराेह नसकिँदै रेखा–शक्तिलाई शपथकाे निम्ताे आएपछि...

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धन फेरेसँगै पदमुक्त हुन पुगेका माओवादीका दुई जना निवर्तमान मन्त्रीलाई बिदाइ समाराेहकैबीच फेरि मन्त्रीकाे शपथ खाने निम्ताे आएकाे छ ।

शपथ समारोहमा देउवाको अधीरता

११ पुस, काठमाडौं । सोमबार नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको शपथ समारोहमा निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा सपथ ग्रहण कार्यक्रम नसकिँदै बाहिरिए । प्रधानमन्त्री प्रचण्डले शपथ लिएपछि देउवाले उनलाई आफ्नो सिट छाडिदिए, उनलाई बधाई दिए र लगत्तै बाहिरिए । देउवा बाहिरिँदा उपप्रधानमन्त्री र मन्त्रीहरुको शपथ ग्रहण सुरु भएकै थिएन । उनले प्रचण्ड क्याबिनेटका उपप्रधानमन्त्री तथा मन्त्रीहरुलाई […]

शपथ ग्रहण नसकिँदै देउवा शीतल निवासबाट बाहिरिए

नेपाली कांग्रेसका सभापति एवं निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा शपथ ग्रहण कार्यक्रम नसकिँदै हिँडेका छन् । प्रधानमन्त्री प्रचण्डले शपथ लिइसके लगतै देउवा बधाई दिएर हिँडेका हुन् ।देउवा हिँड्ने बेलामा प्रधानमन्त्रीको मात्र शपथ भएको थियो । अन्य उपप्रधानमन्त्रीसहित मन्त्रीहरुले सपथ लिएका थिएनन् ।

शपथ ग्रहण नसकिँदै देउवा शीतल निवासबाट हिँडे

११ पुस, काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा शपथ ग्रहण कार्यक्रम नसकिँदै हिँडेका छन् । प्रधानमन्त्री प्रचण्डले शपथ लिइसके लगतै देउवा बधाई दिएर हिँडेका हुन् । देउवा हिँड्ने बेलामा प्रधानमन्त्रीको मात्र शपथ भएको थियो । उपप्रधानमन्त्री र मन्त्रीहरुको शपथ बाँकी नै थियो । त्यसैले देउवाले उपप्रधानमन्त्री तथा मन्त्रीहरूलाई बधाई दिन भने […]

कमल थापा निकट पदाधिकारीहरू कार्यक्रम नसकिँदै बाहिरिए

काठमाडौं । राप्रपाका निवर्तमान अध्यक्ष कमल थापा निकट पदाधिकारीहरू शपथ तथा प्रमाणपत्र वितरण कार्यक्रम नसकिँदै कार्यक्रम छोडेर हिँडेका छन् । राप्रपाको नयाँ नेतृत्वमा निर्वाचित उपाध्यक्ष, महामन्त्रीलगायतका पदाधिकारीहरू अध्यक्ष राजेन्द्र लिङ्देनले भाषण गरिरहेका बेला कार्क्रमस्थलबाट बाहिरिएका हुन् । कमल थापा पनि कार्यक्रम आएनन् ।

दण्डहीनताको दबाब

विश्वासको मत दिइसकेपछि राजपासमेत सरकारको समर्थक दलमा परिणत भएको छ । सत्तापक्ष हुनुको फाइदा उठाउँदै चौधरीलाई अदालतको प्रक्रिया नसकिँदै रिहा गर्ने र सांसद पदको शपथ ग्रहण गराउने काम भयो भने यो सरकारलाई पनि पीडितका आँसुले धिक्कार्ने स्थिति आउँछ । चौधरी शपथ ग्रहणका लागि आमरण अनशनमा बसे पनि त्यसै आधारमा उनी रिहा र राजनीतिक लाभ लिन योग्य हुने छैनन् ।