भारतीय अभिनेत्री काजल अग्रवाललाई पुत्रलाभ

दक्षिण भारतीय अभिनेत्री काजल अग्रवाल आमा बनेकी छिन्। पहिलो सन्तानको रूपमा उनले छोरालाई जन्म दिएकी हुन्। उनले हिजो मंगलवार १९ अप्रिलमा छोरालाई जन्म दिएको भारतीय मिडियाले उल्लेख गरेका छन्। तर, यस बारेमा काजल आफैँले औपचारिक जानकारी भने दिएकी छैनन्। काजलले गत पुस अर्थात नयाँ वर्षको अवसरमा आफू गर्भवती भएको बताएकी थिइन्। त्यसपछि…

सम्बन्धित सामग्री

आमा बनिन् अभिनेत्री काजल अग्रवाल

चर्चित अभिनेत्री काजल अग्रवाल आमा बनेकी छन्। भारतीय सञ्चारमाध्यमहरूका अनुसार दक्षिण भारतीय अभिनेत्री अग्रवाल हिजो मंगलबार आमा बनेकी हुन्। उनलाई पुत्रलाभ भएको छ। पुत्रलाभ भए पनि उनले बच्चाकाे तस्वीर भने सार्वजनिक गरेकी छैनिन्। उनी आमा बनेकाे खबर पाएसँगै उनका समर्थकहरू उनकाे बच्चाकाे फाेटाे हेर्न आतुर भएका छन्। काजाेलले सामाजिक सन्जालमा गर्भावस्थाकाे फाेटाेहरू हाल्दै आइरहेकी थिइन्। […]