बर्दिया निकुञ्जमा पाटेबाघको अनुगमन

बाँके । बर्दिया राष्ट्रिय निकुञ्जमा सन् २०१८ को तथ्याङ्कअनुसार ८७ वटा वयस्क पाटेबाघ रहेका छन् । अहिले बाघको सङ्ख्या बढेर १०० को हाराहारीमा रहेको निकुञ्जले अनुमान गरेको छ । अहिले निकुञ्जमा रेडियो कलरमार्फत पोथी पाटे बाघको अध्ययन, अनुसन्धान र अनुगमन भइरहेको छ । बाघ संरक्षणको योजना बनाउन मद्दत पुग्ने उद्देश्यले पछिल्लो समय बर्दियामा भएका मानवीय […]

सम्बन्धित सामग्री

बर्दियामा गैंडा अनुगमन

बर्दिया राष्ट्रिय निकुञ्जले गैंडाको संख्या र अवस्था बुझ्न अनुगमन सुरु गरेको छ । गैंडाको अवस्था बुझन निकुञ्जका कर्मचारी, नेपाली सेना, राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिक टोलीलगायत १० वटा हात्ती परिचालित गरिएको छ ।

नापतौल यन्त्रमै कैफियत तर, जनशक्ति न्यून हुँदा अनुगमनमा कमी

लुम्बिनी प्रदेशका बर्दिया, बाँके, दाङ, रुकुम पूर्व, रोल्पा र प्युठानका बजारमा प्रयोग हुने नापतौल यन्त्रको अनुगमन गर्ने जिम्मा गुणस्तर तथा नापतौल कार्यालय नेपालगन्जले पाएको छ । ६ जिल्लाका बजार अनुगमन गर्नुपर्ने कार्यालयमा...

बर्दिया : खसीकाे भनेर बाख्राकाे मासु बेच्न तयार पारेपछि...

बर्दिया – बर्दियामा खसीको मासुमा मिसावट गरेको भेटिएको छ । बर्दियाका आठ वटै पालिकाभित्रका मुख्य बजारहरूमा खसीको मासुमा मिसावट गरी बेचेको गुनासोका आधारमा अनुगमन गर्दा उपभोक्तालाई ठगी गरेको पाइएको हो ।  ठाकुरबाबा नगरपालिका–१ भुरिगाउँ बजारमा बाख्राको मासुलाई खसीको मासु भनी बेच्न तयार पार्दै गरेको अवस्थामा अनुगमनमा खटिएको टोलीले शेरअली कुरेसीलाई पक्राउ गरेकाे छ । टाेलीले शेरअली कुरेसी मासु पसलबाट १६ किलो मासु जफत गरेर नष्टसमेत गरेको छ । मासु पसल सञ्चालक कुरेसीलाई १० देखि २० हजार रुपैँयासम्म न्...

‘जनतालाई शुद्ध पानी वितरण गर्ने सरकारको दायित्व हो’

काठमाडाैं । खानेपानी मन्त्री अब्दुल खानले सरकारको पहिलो प्राथमिकता जनतालाई शुद्ध पानी वितरणमा पहल गर्ने बताउनुभएको छ । बाँके र बर्दिया जिल्लामा स्थापना भएका खानेपानी तथा उपभोक्ता समितिबाट वितरण भएका विभिन्न खानेपानी योजनाको आज यहाँ अनुगमन तथा निरीक्षण गर्दै मन्त्री खानले खानेपानीका योजना धेरै भएको तर गुणस्तरीय नभएको हुँदा यसलाई तत्कालै सुधार गर्नका लागि पहल […]

खानेपानी मन्त्री खानंद्वारा जिल्ला कारागार बर्दियाकाे अनुगमन

बर्दिया । जनमत पार्टीका उपाध्यक्ष तथा संघीय खानेपानी मन्त्री अब्दुल खानंले गृह जिल्लामा रहेकाे जिल्ला कारागार बर्दियाकाे अनुगमन गर्नुभएकाे छ । अनुगमनकाे क्रममा खानेपानी मन्त्री खानंले कारागार भित्र खानेपानी तथा सरसफाईकाे अवस्था बारे जानकारी लिनु भएकाे थियाे। साथै उहाँले कारागार भित्रकाे अवस्था जाचंबुझ गर्दै कैदीहरुकाे गुनासाे समेत सुन्नु भएकाे थियाे। अनुगमन पश्चात सञ्चारकर्मीसँग कुरा गर्दै […]

मन्त्री अथकद्धारा बर्दियाका बिभिन्न खेल संरचनाको अनुगमन

बर्दिया – युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले खेल पुर्वाधारको संरक्षण तथा मर्मत गर्ने दायित्व स्थानिय सरकारको रहेको बताएका छन् । शनिबार बर्दियाको बाँसगढी नगरपालिकास्थित वडा नं ४ मा रहेको कवर्ड हलको निरिक्षण गर्दै मन्त्री अथकले केन्द्र तथा प्रदेश सरकारको लगानीमा निर्माण भएका खेल संरचनाको संरक्षणमा स्थानिय तहले भुमिका खेल्नुपर्ने बताएका हुन् । […]

बर्दियामा बाघ अनुगमन गर्न राखिएको क्यामेरा उद्घाटन

बर्दिया । बर्दियामा बाघ अनुगमन गर्न राखिएको क्यामेराकाे उद्घाटन गरिएकाे छ । बर्दियाको मधुवन नगरपालिका अन्तर्गत रहेको खाता जैविक मार्गमा पाटे बाघको संख्या र आहारा प्रजाती संख्या पत्ता लगाउन राखिएको क्यामेरा मधुवन नगरपालिका नगर प्रमुख तेज बहादुर भाट र उपमेयरले संयुक्त रूपमा उद्घाटन गर्नुभएको हाे। तराई भु–परिधी कार्यक्रम कोहलपुर बाँकेको आर्थिक सहयोगमा बाघ अनुगमन भइरहेकाे […]

बर्दिया निकुञ्जमा पाटेबाघको अनुगमन

बर्दिया राष्ट्रिय निकुञ्जमा सन् २०१८ को तथ्याङ्कअनुसार ८७ वटा वयस्क पाटेबाघ रहेका छन् । अहिले बाघको सङ्ख्या बढेर १०० को हाराहारीमा रहेको निकुञ्जले अनुमान गरेको छ । अहिले निकुञ्जमा रेडियो कलरमार्फत पोथी पाटेबाघको अध्ययन, अनुसन्धान र अनुगमन भइरहेको छ । बाघ संरक्षणको योजना बनाउन मद्दत पुग्ने उद्देश्यले पछिल्लो समय बर्दियामा भएका मानवीय आक्रमणका घटना समाधान गर्न सहज हुने योजनाअनुरुप निकुञ्जले अनुगमन गरेको हो । सो क्षेत्रलाई संरक्षित वन्यजन्तु पाटे बाघको आनीबानीलगायत आवागमन अनुगमन गर्न जडान गरिए

बर्दिया राष्ट्रिय निकुञ्जमा पाटेबाघको अनुगमन

बर्दिया - बर्दिया राष्ट्रिय निकुञ्जमा सन् २०१८ को तथ्याङ्कअनुसार ८७ वटा वयस्क पाटेबाघ रहेका छन् । अहिले बाघको सङ्ख्या बढेर १०० को हाराहारीमा रहेको निकुञ्जले अनुमान गरेको छ । अहिले निकुञ्जमा रेडियो कलरमार्फत पोथी पाटेबाघको अध्ययन, अनुसन्धान र अनुगमन भइरहेको छ । बाघ संरक्षणको योजना बनाउन मद्दत पुग्ने उद्देश्यले पछिल्लो समय बर्दि…

पाँच सय ३० ठाउँको जङ्गलमा डढेलो, काठमाण्डौको वायु प्रदूषण विश्वकै उच्च

काठमाण्डाै – अहिले देशको पाँच सय ३० ठाउँको जङ्गलमा डढेलो लागिरहेको छ । वन तथा भू संरक्षण विभागको वन डढेलो पहिचान तथा अनुगमन प्रणालीका अनुसार ६० जिल्लाका पाँच सय ३० ठाउँमा डढेलो लागिरहेको हो ।अनुगमन प्रणालीका अनुसार अहिले सबैभन्दा धेरै सिन्धुलीकाे ३१ ठाउँको जङ्गलमा डढेलो लागिरहेको छ । यस्तै बर्दिया र डोटीकाे ३०/३० ठाउँमा, बाँकेकाे २९ ठाउँमा, मकवानपुरको २४ ठाउँमा, सल्यानको २१ ठाउँमा र ओखलढुङ्गाको २० ठाउँमा डढेलो लागिरहेको छ ।वन क्षेत्रमा लागेको डढेलोका कारण ठूलो क्षेत्रफलको जङ्गल डढेर नष्ट भएको छ...