थपिए १२ जना संक्रमित, ८९ जना मुक्त

काठमाडौं :  २४ घन्टामा जम्मा १२ जना कोभिड-१९ संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार ४ हजार ३ सय ४९ जनामा कोरोना परिक्षण गरिएको थियो।आज ८९ जना संक्रमणमुक्त भएका छन् भने संक्रमणबाट मृत्यु आज पनि शून्य रहेको छ। हाल देशभरि ६ सय ६९ जना सक्रिय संक्रमित रहेका छन्। यहि अवधिमा २६ हजार ४५ जनाले कोरोनाविरुद्ध खोप लगाइसकेको छ।

सम्बन्धित सामग्री

थपिए ७ जना संक्रमित, १२ जना कोरोनामुक्त

काठमाडौं : देशभर पछिल्लो समय १२ सय ४९ जनाको कोरोना परीक्षणबाट ७ जनामा संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो समयमा कुनै संक्रमितको मृत्यु भएको छैन।७ जना संक्रमणमुक्त भएको मन्त्रालयको तथ्यांक उल्लेख छ। मन्त्रालयका अनुसार हाल देशभर ५६७ जना सक्रिय संक्रमित रहेका छन्। एकजनाकाे आइसियूमा उपचार भइरहेकाे मन्त्रालयले जनाएकाे छ।

थपिए १९ नयाँ संक्रमित, १२ जना कोरोनामुक्त

काठमाडौं : देशभरि पछिल्लो समय ३ हजार ४ सय ५३ जनाको कोरोना परीक्षण गर्दा थप १९ जनामा संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ जना कोरोनामुक्त भएका छन्।कोरोना संक्रमणबाट मृत्यु हुनेको आजको संख्या शून्य छ। हालसम्म कोरोना संक्रमणबाट ११ हजार ९ सय ५२ जनाको मृत्यु भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।हाल देशभर १ सय ६ जना सक्रिय संक्रमित छन्।

बन्चरेडाँडामा झडप हुँदा ३ प्रहरी घाइते

काठमाडौं। बन्चरेडाँडामा झडप हुँदा ३ प्रहरी घाइते भएका छन्। चितवनमा जन्ती बोकेको बस दुर्घटना हुँदा १२ जना घाइते भएका छन्। पछिल्लो २४ घण्टामा १६ जना कोरोना संक्रमित थपिए भने ८ जना निको भएका छन्। बढुवा भएका पाँच एआईजीलाई दज्र्यानी चिह्न प्रदान गरिएको छ। नेपाललाई स्वीस सरकारले ८६ करोड अनुदान दिएको छ।

१२ जना कोरोना संक्रमित थपिए, १३ जना निकोे भए

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालाहरुमा ३३८७ जनाको नमुना परीक्षण गर्दा १२ जनामा संक्रमण पुष्टि भएको हो।

थपिए ११ जना नयाँ कोरोना संक्रमित, १२ जना संक्रमणमुक्त

जेठ ६, काठमाडौं । नेपालमा विगत २४ घण्टामा थप ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रवार दिएको जानकारी अनुसार २ हजार ३०० पीसीआर परीक्षणमा ११ जना र ५७४ एन्टिजेन परीक्षणमा शून्य गरी कुल ११ जनामा भाइरसको संक्रमण देखिएको हो । त्यस्तै, विगत २४ घण्टामा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन । नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ९५२ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या १४९ जना पुगेको छ । यसैगरी, शुक्रवार १२ जना निको भएसँगै हालसम्म ९ लाख ६६ हजार ९५० जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

काठमाडौं उपत्यकामा थपिए ९३ कोरोना संक्रमित

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९३ जना कोभिड संक्रमित थपिएका छन्। काठमाडौंमा  ८०, भक्तपुरमा १ र ललितपुरमा १२ जना संक्रमित थपिएका हुन्।

कपिलवस्तुमा थपिए ७५ हजार बढी मतदाता

दश पालिका रहेको कपिलवस्तुमा ७५ हजार बढी मतदाता थपिएका छन्। मतदाता नामावली संकलनबाट जिल्लामा ७५ हजार ७ सय १२ जना नयाँ मतदाता थपिएका हुन्।...

थप १२ काेराेना संक्रमितकाे मृत्यु, ३ हजार ५५६ जना थपिए

काठमाडौं / पछिल्ल्लो २४ घण्टामा देशभर थप १२ जना काेराेना संक्रमितकाे मृत्यु भएको छ । यस्तै थप ३ हजार ५५६ जनामा संक्रमण पुष्टि भएको छ । The post थप १२ काेराेना संक्रमितकाे मृत्यु, ३ हजार ५५६ जना थपिए appeared first on Purbeli News.

पाल्पामा एकै दिन थपिए २७ नयाँ कोरोना संक्रमित, सदरमुकाममै १२ जना

पाल्पा : जिल्लामा आज (आइतबार) २७ नयाँ कोरोना संक्रमित थपिएका छन्। १०९ जनाको परीक्षणमा यो संख्यामा संक्रमित थपिएका जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताए।जिल्लाको सदरमुकाम तानसेनमा सबैभन्दा बढी १२ जना कोरोना संक्रमित थपिएका छन्। यस्तै माथागढी गाउँपालिकामा ३, पूर्वखोलामा १, रैनादेवी छहरामा ३, रम्भामा ३, बगनासकालीमा १, तिनाउमा १, रिब्दीकोट गाउँपालिकाका ३ जना मानिसको कोरोना पोजेटिभ रिपोर्ट आएको उनले बताए। विगत केही महिनादेखि पाल्पामा कोरोनाको अवस्था शून्य थि