माओवादीसँग एकताका लागि एकिकृत समाजवादीकाे पहल

काठमाडौं । मंसिर ४ गतेका लागि तय भएको संघीय निर्वाचन अघि नेकपा एकीकृत समाजवादी पार्टीले नेकपा माओवादीसँगको एकताको पहल थालेको छ । नेकपा एमालेबाट विभाजित भएर बनेको नेकपा एकीकृतले वामहरुको बीचमा एकताको पहल सुरु गरेको जनाएको छ । गत प्रतिनिधि सभा निर्वाचन अघि एमाले र माओवादीले निर्वाचनपछि एकतामा जानेगरि गठबन्धन गरेका थिए । त्यसबाट एमालेले लाभ […] The post माओवादीसँग एकताका लागि एकिकृत समाजवादीकाे पहल appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

सम्बन्धित सामग्री

जसपा र एकिकृत समाजवादीबीच एकताका लागि छलफल हुँदै

काठमाडौँ- जनता समाजवादी पार्टी नेपाल र नेपाल कम्युनिस्ट पार्टी (एकिकृत समाजवादी)बीच एकता गर्न वार्ता हुँदैछ । वाताको लागि कार्यदलले बिहीबार दिनको १२ बजे सिंहदरबारमा छलफल गर्दैछ ।  जसपाको तर्फबाट वार्ता समितिमा राजेन्द्र श्रेष्ठ, रकम चेम्जोङ र गोविन्द चौधरी छन् भने नेकपा (एस) को तर्फबाट बेदुराम भुषाल, डा. विजय पौडेल,...

जसपा र नेकपा एसबीच एकताका लागि छलफल हुँदै

काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल र नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) बीच आज एकता वार्ता हुँदैछ । दुई पार्टीबीच एकता प्रक्रियाका लागि बनेको कार्यदलबीच दिउँसो १२ बजे सिंहदरबारमा छलफल हुने भएको हो ।

माओवादी केन्द्रसँगकाे एकता प्रचार गलत र निराधार होः नेकपा (एकिकृत समाजवादी)

नेकपा (एकिकृत समाजवादी)का महासचिव डा. बेदुराम भुसालले शुक्रबार एक विज्ञप्ति जारी गर्दै माओवादी केन्द«सँग एकताका लागि पार्टी भित्र कुनै निर्णय नभएको स्पष्ट पारेका छन्। ‘यो पूर्णतः निराधार हो, यसमा कुनै सत्यता छैन’, शुक्रबार जारी विज्ञप्तिमा भनिएको छ।