भिसा बुलेटिन युएससीआईएसबाट मान्य, ग्रिनकार्डवाहकका दम्पत्ति र रोजगारमा आधारित भिसा करेन्ट

अमेरिकी सरकारको विदेश मन्त्रालय अन्तरगत ब्यूरो अफ कन्सुलर अफेयर्सले जारी गरेको मार्चको भिसा बुलेटिनलाई युएससीआईएसले स्वीकार गरेको छ । जस अनुशार ग्रिनकार्ड बाहकका दम्पत्ति र २१ बर्ष नकाटेका छोराछोरीका सन्दर्भमा भने आई १३० का साथमा ग्रिनकार्ड आवेदन आई ४८५ फाइल गर्न सकिनेछ । अमेरिकाभित्रै हुने ग्रिनकार्ड बाहकका दम्पत्ति र २१ बर्ष नकाटेका छोराछोरीका सन्दर्भमा आई […]