२४ असोज, विराटनगर । प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीले दशैंपछि मात्र विश्वासको मत लिने प्रक्रिया सुरु गर्न प्रस्ताव गरेका छन् । अल्पमतको सरकारलाई दशैं मनाउन दिन खोजेको भन्दै प्रतिपक्ष भने असन्तुष्ट छ । अल्पमतमा परेका मुख्यमन्त्री भीम आचार्यले २५ गते भित्र विश्वासको मत लिने प्रक्रिया सुरु गर्नुपर्ने संवैधानिक बाध्यता भए पनि सभामुखले दशैं मनाउन […]