कीर्तिमानी आरोही लाक्पा देन्डी शेर्पाबारे लेखिएको पुस्तक सार्वजनिक

काठमाडौँ – विश्व कीर्तिमानी पर्वतारोही लाक्पा देन्डी शेर्पाबारे लेखिएको पुस्तक सार्वजनिक भएको छ । शुक्रबार सगरमाथा आधार शिविरमा कार्यक्रमको आयोजना गदै ‘हिमालयन म्याभरीक’ नामक किताब विश्व कीर्तिमानी पर्वतारोही तथा माउन्टेन गाइड कामी रिता शेर्पा र बुक्स राईटिङ नेपालका अध्यक्ष बिनोद कुलुङले सार्बजनिक गरेका हुन् । शेर्पाले १० दिनमा ३ पटक विश्वको सवोच्च शिखर सगरमाथाको सफलतापूर्वक […]