झण्डै तीन महिनामा मन्त्रिपरिषद्ले पूर्णता पाउँदै, मन्त्री छान्न दलहरू आन्तरिक छलफलमा

कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पदको शपथ लिएको झण्डै तीन महिनापछि मन्त्रिपरिषद्ले पूर्णता पाउने भएको छ । शुक्रवार मन्त्रिपरिषद् विस्तार गर्ने र सकभर आजै मन्त्रीहरूलाई शपथ गराउने तयारी रहेको बालुवाटार स्रोतले जानकारी दियो ।  सत्तारुढ गठबन्धनबीच बिहीवार मन्त्रालय भागबण्डामा सहमति भएको थियो । मन्त्रालय भागबण्डामा सहमति भएसँगै दलहरू मन्त्री छान्न व्यस्त भएका छन् ।  नेकपा (माओवादी केन्द्र)ले सरकारमा सहभागी हुने मन्त्रीको नाम प्रधानमन्त्री देउवालाई बुझाइसकेको छ ।  माओवादीले देवेन्द्र पौडेल, शशी श्रेष्...

सम्बन्धित सामग्री

नेपालमा काम गर्न दुई महिनामा लिए १४ सय विदेशीले श्रम स्वीकृति

काठमाण्डौ – गएको दुई महिनामा नेपालमा काम गर्न झण्डै १४ सय विदेशी नागरिकले श्रम स्वीकृति लिएका छन् । गएको वैशाख महिनामा नौ सय ७४ र  जेठ महिनामा चार सय २२ जनाले गरी दुई महिनाको अवधिमै नेपालमा काम गर्नका लागि १३ सय ९६ जना विदेशी नागरिकले नयाँ श्रम स्वीकृति लिएको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले जनाएको छ । यस्तै गएको वैशाख र जेठमा गरी १२ सय ९ जना विदेशी नागरिकले श्रम स्वीकृति नवीकरण गराएका छन् । वैशाखमा एक हजार ७२ जना र जेठ महिनामा एक सय ३७ जना विदेशी नागरिकले श्रम स्वीकृति नवीकरण गराए...

१० महिनामा वैदेशिक रोजगारीमा गएका झण्डै एकहजार जना बाकसमा फर्किए

काठमाण्डौ – चालु आर्थिक वर्षको १० महिनामा रोजगारीका लागि विदेश गएका झण्डै एक हजार जनाले ज्यान गुमाएका छन् ।वैदेशिक रोजगार बोर्डको तथ्याङ्क अनुसार बितेका १० महिनामा विभिन्न २३ वटा देशमा नौ सय ९५ जनाको ज्यान गएको हो । सबैभन्दा धेरै खाडीका देश र मलेसियामा नेपालीहरूको ज्यान गएको छ ।खाडीको देश साउदीमा सबैभन्दा धेरैले ज्यान गुमाएका छन् । साउदीमा एक महिला र २८७ पुरुष गरी २८८ जनाले यो अवधिमा ज्यान गुमाएका छन् । साउदीपछि मलेसियामा २२८ जना पुरुष र तीन जना महिला गरी २३१ जनाको १० महिनाको अवधिमा ज्यान गएको छ ।&nb...

७ महिनामा झण्डै ५ लाख युवा विदेशिए

१० फागुन, काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को पहिलो ७ महिनामा झण्डै ५ लाख युवा वैदेशिक रोजगारीका लागि विदेश पुगेका छन् । वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार साउनदेखि माघसम्म वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिने र श्रम स्वीकृति नवीकरण गर्नेको संख्या ४ लाख ८२ हजार ४७५ पुगेको छ । यो वर्ष ७ महिनामै नयाँ […]

४ महिनामा गौतमबुद्ध विमानस्थलबाट झण्डै २ करोडको आयात, ३८ लाखको निर्यात

१८ मंसिर, काठमाडौं । पहिलो चार महिनामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट झण्डै दुई करोडको वस्तु आयात भएको छ । भन्सार विभागका अनुसार साउनदेखि कात्तिकसम्म १ करोड ८६ लाख ८२ हजार रुपैयाँ बराबरको वस्तु आयात भएको छ । यो विमानस्थल १ जेठबाट व्यवसायिक रुपमा सञ्चालनमा आएको हो । विमानस्थल यात्रु ओहोर–दोहोर गर्ने मात्र नभई वैदेशिक व्यापार गर्ने […]

पाँच महिनामा झण्डै दुई लाख पर्यटक भित्रिए

सन् २०२२ को पाँच महिनामा झण्डै दुई लाख विदेशी पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन विभागलाई उद्धृत गर्दै नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार पाँच महिनामा एक लाख ९० हजार ७३९ जना पर्यटक नेपाल आएका हुन् ।पछिल्लो मे महिनामा ५३ हजार ६०८ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । अघिल्लो अप्रिल महिनामा ५८ हजार ३८४ पर्यटकले नेपाल भ्रमण गरेका थिए । बोर्डका निर्देशक मणिराज लामिछानेले सन् २०१९ को तुलनामा पर्यटक आगमन करिब ७५ प्रतिशतले ‘रिकोभर’ भएको बताए । उनले पर्यटक बढोत्तरीमा बङ्

पाँच महिनामा झण्डै दुई लाख पर्यटक भित्रिए

सन् २०२२ को पाँच महिनामा झण्डै दुई लाख विदेशी पर्यटक नेपाल भित्रिएका छन्। अध्यागमन विभागलाई उद्धृत गर्दै नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार पाँच महिनामा एक लाख ९० हजार ७३९ जना पर्यटक नेपाल आएका हुन्।...

९ महिनामा खुले झण्डै १६ सय नयाँ खाद्य उद्योग

२६ वैशाख, काठमाडौं । चालु आर्थिक वर्षको ९ महिनामा झण्डै १ हजार ६ सयभन्दा बढी खाद्य उद्योग स्थापना भएका छन् । खाद्य परिकारको उत्पादन, वितरण र प्याकेजिङ गर्ने १६ सय २१ वटा उद्योगले नयाँ स्थापनाका लागि विभागबाट सिफारिस पाएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ । जसमध्ये २६७ नयाँ उद्योगको सिफारिस पछिल्लो तीन […]

सात महिनामा झण्डै २ खर्बको पेट्रोलियम पदार्थ आयात

१० फागुन, काठमाडौं । चालु आर्थिक वर्षको सात महिनामा नेपालले झण्डै २ खर्ब रुपैयाँ बराबरको पेट्रोलिय पदार्थ आयात गरेको छ । भन्सार विभागले मंगलबार सार्वजनिक गरेको ७ महिनाको अन्तर्राष्ट्रिय व्यापारको तथ्यांकअनुसार यस अवधिमा भारतीय आयल निगमबाट एक खर्ब ८२ अर्ब २ करोड ३८ लाख रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । जुन गत आवको […]

आठ महिनामा झण्डै ६७ हजार विदेशी पर्यटक नेपाल आए

काठमाण्डाै – बितेको आठ महिनामा झण्डै ६७ हजार विदेशी पर्यटक नेपाल आएका छन् । गएको जनवरीदेखि अगष्ट महिनासम्ममा ६६ हजार नौ सय ६६ जना विदेशी पर्यटक नेपाल आएका नेपाल पर्यटन बोर्डले जनाएको छ । कोरोना सङ्क्रमणको जोखिम कायमै रहेको भए पनि नेपाल घुम्न आउने पर्यटकको संख्या बढ्न थालेको बोर्डका प्रवक्ता मणि लामिछानेले बताउनुभयो । यसरी नेपालमा बढीजसाे पर्यटक हिमाल आरोहण तथा हिमाली पदयात्राका लागि आउने गरेका छन् ।

चालू आर्थिक वर्षको छ महिनामा झण्डै पाँच खर्ब बराबरको विप्रेषण भित्रियो

चालू आर्थिक वर्षको छ महिनामा झण्डै रु पाँच खर्ब बराबरको विप्रेषण भित्रिएको छ । केन्द्रीय बैंकका अनुसार सो अवधिमा कूल रु चार खर्ब ९५ अर्ब ३१ करोड बराबरको विप्रेषण मुलुकभित्र भित्रिएको छ ।   नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालू आवको आर्थिक विवरणअनुसार सो अवधिमा विप्रेषण आप्रवाह ११.१ प्रतिशतले वृद्धि भएको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ०.६ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ६.७ प्रतिशतले वृद्धि भई चार अर्ब १९ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ०.९ प्रतिशतले बढेको थियो । ...