अर्जुन दासको हत्या आरोपमा चारजना पक्राउ

२ वैशाख, काठमाडौं । कैलालीको जानकी गाउँपालिका-९ घर भएका २५ वर्षीय अर्जुन दासको हत्या आरोपमा चारजनालाई महाननगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको छ । अर्जुनको हत्या आरोपमा मनोज भण्डारीसहित चारजनालाई रुपन्देहीको सिदार्थनगर नगरपालिका-१ बेलहिया सीमानाकाबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा जानकी गाउँपालिका–९का १९ वर्षीय मनोज भण्डारी, जानकी गाउँपालिका-९ कै १९ वर्षीय रोनी परियार भन्‍ने […]

सम्बन्धित सामग्री

अर्जुन दास हत्याको आरोपमा चारजना पक्राउ, बाँकी फरारको खोजी जारी (भिडिओ)

काठमाडौं । कैलालीको जानकी गाउँपालिका–९ अमरावतीस्थित सामुदायिक वनभित्र मृत भेटिएका २५ वर्षीय अर्जुन दासको हत्या आरोपमा प्रहरीले चारजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा कैलाली जानकी ९ का सुमिद साउद, दिलिप दास, मनोज भण्डारी र बमबहादुर बोहोरा छन् । हत्या आरोपी १० जनामध्ये चारलाई प्रहरीको अपराध महाशाखाले पक्राउ गरी आज सार्वजनिक गरेको हो । बाँकी […]

मोरङमा एक युवकको हत्या आरोपमा चारजना पक्राउ

विराटनगर । मोरङको बुढीगङ्गा गाउँपालिका–६ कोयलपुरमा एक युवाको हत्या गरेको आरोपमा चारजना पक्राउ परेका छन् । युवाहरूबीच सामूहिक झगडामा धनकुटा पाख्रीबास स्थायी घर भई इटहरी उपमहानगरपालिका–१३ खनारमा डेरा गरी बस्ने २६ वर्षीय रिजन दाहालको हत्या भएको थियो ।  प्रहरीकाअनुसार पक्राउ पर्नेमा मोरङको सुन्दरहरैँचा नगरपालिका ७ का २१ वर्षीय बिक्रम खड्का, बुढिगङ्गा...

श्रीमान्–श्रीमतीको झगडा छुट्याउन आएका छिमेकीको हत्या, चारजना पक्राउ

श्रीमान्–श्रीमतीको झगडा छुट्याउन आएका छिमेकीको हत्या आरोपमा प्रहरीले मोरङको मिक्लाजुङबाट चारजनालाई पक्राउ

शिशुको हत्या आरोपमा आमा र बाबुसहित चारजना पक्राउ

२९ असार, विराटनगर । मोरङको रंगेलीमा शिशु हत्याको आरोपमा प्रहरीले उनकी आमासहित परिवारका चार जनालाई पक्राउ गरेको छ । सोमबार राति जन्मिएकी छोरीको हत्या गरी पसलभित्र गाडेको आरोपमा शिशुको आमा र बाबुसहित चार जनालाई पक्राउ गरेको हो । मोरङको रङ्गेली नगरपालिका-५ आँपगाछीकी २५ कि खुश्बु मण्डलले सोमबार राति करिब ८ बजे घरमै छोरी जन्माएकी थिइन् […]

सुजिताको हत्या आरोपमा चारजना पक्राउ

महोत्तरी जिल्लाको लोहारपट्टी नगरपालिकाकी सुजिता ठाकुरको हत्याको आरोपमा प्रहरीले चारजनालाई पक्राउ गरि मंगलबार सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीले सुजिताको हत्या तथा उनीहरुको शव लुकाउने कार्यमा संलग्न रहेको आरोपमा सुजिताका देवर रुपेश ठाकुरसहित बण्ठा भन्ने किशोरी मण्डल, मुल्ला भन्ने आदम राइन र नथुनी मण्डललाई पक्राउ गरि सार्वजनिक गरेको छ । सो घटनाका अन्य आरोपित सुजिताका ससुरा, सासु र देवरानी भने फरार रहेका छन् ।

शंकास्पद शृंखलाबद्ध आगलागी र पुनिताको हत्या : आमासहित चारजना पक्राउ

पर्सा : पर्साको पोखरिया नगरपालिका-९ शिववर्वा टोलका वीरेन्द्र महतो तत्वाको छोरी १५ वर्षीया पुनिता देवीको हत्या आरोपमा उनकै आमासहित चारजना पक्राउ परेका छन्। पुनिताको कर्तव्य गरी शव वेपत्ता बनाउन जलाए र अवशेषलाई गाडेको घटनामा संलग्न रहेको आशंकामा आमा र तीन सहयोगीलाई पक्राउ गरिएको पर्सा प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा मृ...

मोटरसाइकल ओभरटेकको निहुँमा चक्कु हानी हत्या, चारजना पक्राउ

कञ्चनपुर : कञ्चनपुरको महाकाली नगरपालिका-३ चाँदनीका २२ वर्षीय दीपक पन्तको हत्या आरोपमा पक्राउ परेका चारजनालाई शुक्रबार कञ्चनपुर प्रहरीले सार्वजनिक गरेको छ।  पत्रकार सम्मेलन गरी जिल्ला प्रहरी कार्यालयले हत्याको आरोपमा पक्राउ परेका भीमदत्त नगरपालिका-४ का २० वर्षीय मनिष नाथ, २२ वर्षीय गणेश लुहार, २० वर्षीय रोनी भनिने नवीन ...

हत्या आरोपमा चारजना पक्राउ

बैतडी । दार्चुला मार्मा गाउँपालिका– १ गुल्जर स्वास्थ्यचौकीमा कार्यरत ४६ वर्षीय अङ्गवीरसिंह ठगुन्नाको हत्या

कर्मचारीको हत्या आरोपमा चारजना पक्राउ

दार्चुला । जिल्लाकाे मार्मा गाउँपालिका–१ गुल्जर स्वास्थ्यचौकीमा कार्यरत ४६ वर्षीय अङ्गवीरसिंह ठगुन्नाको हत्या आरोपमा प्रहरीले शनिबार चार जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा मार्मा गाउँपालिका–१ का धर्म सिंह धामी, गणेश ठगुन्ना, देवकी ...

छोरी हत्याको आरोपमा आमाबुबासहित चारजना पक्राउ

बारा  – छोरी हत्याको आरोपमा प्रहरीले युवतीका आमा बुबासहित चार जनालाई पक्राउ गरेको छ । कलैया उप–महानगरपालिका वडा नम्बर ५ कि १८ वर्षीय प्रियंका मिश्राको हत्या आरोपमा प्रहरीले मिश्राका बुबा वृजकिशोर मिश्रा, आमा पुष्पा देवी, काकाहरु हरिकिशोर मिश्रा र रामनाथ मिश्रालाई पक्राउ गरेको प्रहरी उपरीक्षक मिरा चौधरील...