उपराष्ट्रपतिको चुनाव सकिनासाथ कांग्रेस सरकारमा

काठमाडौं, फागुन ३०। नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य रमेश रिजालले उपराष्ट्रपतिको चुनाव सकिनासाथ कांग्रेस सरकारमा सहभागी हुने बताए। नेता रिजालले चैतको ५ वा ६ गतेभित्र कांग्रेस सरकारमा सहभागी हुने तयारी भइरहेको बताए । उनले पार्टीभित्र र सरकारमा सहभागी दलहरूसँग कुन–कुन मन्त्रालय कांग्रेसले लिने र क–कसलाई मन्त्री बनाउने भन्ने विषयमा छलफल भइरहेको जानकारी पनि दिए […]

सम्बन्धित सामग्री

कर्णालीमा सरकार फेर्ने खेल : कांग्रेस, एमाले र माओवादीबीच दाउ हेराहेर

सुर्खेत । केन्द्रमा सत्ता समीकरण फेरिएर राष्ट्रपति र उपराष्ट्रपतिको चुनाव सकिएसँगै कर्णालीमा पनि सम्भावित नयाँ राजनीतिक समीकरणले चर्चा पाएको छ । तर, सत्ता साझेदार एमालेले समर्थन फिर्ता लिन माओवादीको व्यवहार नियालिरहेको छ । प्रदेशको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले एमाले सरकारबाट बाहिरिने दिनको पर्खाइमा देखिन्छ । सत्ता गठबन्धनका कांग्रेस, माओवादी केन्द्र र नेकपा एस मिल्दा […]