वरिष्ठताका आधारमा यस्तो बन्नेछ संवैधानिक इजलास

काठमाडौं : संसद् विघटनविरुद्धको मुद्दामा सुनुवाइका लागि गठित संवैधानिक इजलासकाे विवाद अन्त्य हुने देखिए पनि मुद्दाको सुनुवाइ भने करिब एक साता रोकिने भएको छ।यसअघि गठित इजलासबाट दुई जना न्यायाधीशहरु बाहिरिने र वरिष्ठताको आधारमा नयाँ इजलास गठन गर्न प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र सर्वोच्च बारका पदाधिकारी सहमत भएपछि विवाद अन्य हुने देखिएको हो।मंगलबार बिहान  भएको छलफलपछि प्रधानन्यायाधीश राणा वरिष्ठताको आधारमा इजलास गठन गर्न सहमत भएका थिए। संवैधानिक इजलासमा मंगलबार भएको सुनुवाइपछि नया

सम्बन्धित सामग्री

संवैधानिक इजलास आजदेखि

काठमाण्डाै – गएकाे पाँच महिनादेखि बस्न नसकेको संवैधानिक इजलास आज शुक्रवारदेखि बस्ने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथि संसदमा महाअभियोग प्रस्ताव दर्ता भएपछि कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीको नेतृत्वमा संवैधानिक इजलास बस्नेछ ।  आजका लागि न्याय परिषद्को सिफारिसमा परेका न्यायाधीशमध्येबाट कार्कीले इजलास गठन गर्नुहुनेछ । यो इजलासमा सामान्यतया वरिष्ठताका आधारमा न्यायाधीशको चयन हुँदै आएको छ । संवैधानिक इजलासमा प्रधानन्यायाधीश र न्याय परिषद्को सिफारिसमा प्रधानन्यायाधीशले तोकेका अरू चार जना न्...

सर्वोच्चमा पाँच महिनापछि आज संवैधानिक इजलास

काठमाडौं, २० फागुन । सर्वोच्च अदालतमा पाँच महिनापछि आज शुक्रबार संवैधानिक इजलास बस्ने भएको छ । संवैधानिक इजलास पछिल्लो पटक १३ असोजमा बसेको थियो । सर्वोच्च अदालका प्रवक्ता विमल पौडेलका अनुसार शुक्रबार नयाँ दर्ता भएका मुद्दाको पेसी तोकिनेछ भने हरेक बुधबार प्रक्रियामा रहेका मुद्दा हेरिनेछ । यसअघि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध आन्दोलन सुरु भएपछि सर्वोच्चमा संवैधानिक इजलास […]

सर्वोच्चमा आजदेखि संवैधानिक इजलास

२० फागुन, काठमाडौं । लामो समयदेखि अवरुद्ध सर्वोच्च अदालतको संवैधानिक इजलास आजदेखि शुरु हुँदैछ । कोरोना संक्रमणको जोखिमका कारण सेवा संकुचन हुँदा संवैधानिक इजलास बारम्बार प्रभावित भएको थियो । प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरा विवादमा परेपछि गत असोजदेखि संवैधानिक इजलास बस्न सकेको थिएन । सर्वोच्च अदालतमा गोला प्रक्रिया शुरु भएपछि संवैधानिक इजलास बस्न थालेको हो । तर […]

शुक्रबारबाट संवैधानिक इजलास बस्ने

सर्वोच्च अदालतमा पाँच महिनापछि संवैधानिक इजलास बस्ने भएको छ । सर्वोच्चका प्रवक्ता विमल पौडेलले इजलासका लागि रोस्टरमा रहेका न्यायाधीशहरूबीचको अनौपचारिक छलफलले शुक्रबारदेखि संवैधानिक इजलास बस्ने निर्णय गरेको जानकारी दिए । ‘अब संवैधानिक...

संवैधानिक इजलास शुक्रबारदेखि

काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलास भोलि शुक्रबारदेखि बस्ने भएको छ । पाँच महिनादेखि अवरुद्ध संवैधानिक इजलास शुक्रबारदेखि नियमित बस्ने सर्वोच्च अदालतले जनाएको छ । पछिल्लोपटक संवैधानिक इजलास असोज १३ मा बसेको थियो । संविधानले संघीय ईकाइहरूबीचको विवाद, प्रदेशसभा र संघीय संसद्का सांसद्हरूको अयोग्यतासम्बन्धी र निर्वाचनसम्बन्धी विवाद तथा तीनै तहका व्यवस्थापिकाले बनाएका कानुन संविधानसँग बाझिएका […]

संवैधानिक इजलास शुक्रबारदेखि फेरि बस्ने

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरा विवादमा परेपछि रोकिएको सर्वोच्च अदालतको संवैधानिक इजलास शुक्रबारदेखि फेरि बस्ने भएको छ । जबरामाथि महाभियोग दर्ता भएसँग वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की कामु प्रधानन्यायाधीश बनेपछि संवैधानिक इजलास फेरि नियमित हुन लागेको हो । सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले शुक्रबारदेखि संवैधानिक इजलास बस्ने जानकारी दिए । लामो समयदेखि सर्वोच्च अदालतको संवैधानिक इजलास […]

संवैधानिक इजलास शुक्रबारदेखि

१८ फागुन, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरा विवादमा परेपछि रोकिएको सर्वोच्च अदालतको संवैधानिक इजलास शुक्रबारदेखि फेरि बस्ने भएको छ । जबरामाथि महाभियोग दर्ता भएसँग बरिष्ठतम न्यायाधीश दिपककुमार कार्की कामू प्रधानन्यायाधीश बनेपछि संवैधानिक इजलास फेरि नियमित हुन लागेको हो । सर्वोच्च अदालतका प्रवक्ता बिमल पौडेलले शुक्रबारदेखि संवैधानिक इजलास बस्ने जानकारी दिए । लामो समयदेखि सर्वोच्च अदालतको संवैधानिक […]

दुई महिनादेखि सर्वोच्चमा संवैधानिक इजलास गठन अवरुद्ध

सर्वोच्च अदालतको नियमित इजलास सञ्चालन भए पनि संवैधानिक इजलास गठन अन्योलपूर्ण बनेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै आएका न्यायाधीशहरू १५ मंसिरबाट गोलाप्रथा प्रक्रियाबाट पेसी तोकिने व्यवस्था गरेर इजलास फर्किए पनि संवैधानिक इजलास भने गठन हुन सकेको छैन ।दुई महिनादेखि संवैधानिक इजलास गठन हुन नसक्दा गम्भीर प्रकृतिका मुद्दा सुनुवाइ प्रभावित बनेको छ । प्रधानन्यायाधीश राणाको राजीनामापछि मात्रै संवैधानिक इजलास गठन हुने अडानमा सर्वोच्चकै न्यायाधीशहरू एक ठाउँमा उभिएपछि न्यायि

संवैधानिक इजलास स्थगित

२४ जेठ, काठमाडौं । संसद विघटनविरुद्धका रिटहरुमाथि सुनुवाइ हुँदै आएको संवैधानिक इजलास स्थगित भएको छ । सर्वोच्च अदालतले संवैधानिक इजलासको पेशी सोमबारका लागि तोकेको छैन । संवैधानिक इजलास नबस्नुको कारण भने खुलेको छैन ।

वरिष्ठताको आधारमा संवैधानिक इजलास गठन

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले वरिष्ठताको आधारमा संवैधानिक इजलास गठन गरेका छन् ।   प्रतिनिधिसभा विरुद्ध परेका रिटमाथि सुनुवाइका लागि संवैधानिक इजलास पुर्नगठन गरेर प्रधानन्यायाधीश जबराले आफू सहित न्यायाधीश दीपककुमार कार्की, मीरा...