कोरोनाका कारण अमेरिकाका एक लाख ४० हजार बालबालिका अभिभावक विहिन

विजनेश इन्साइडर’ले तयार पारेको प्रतिवेदनमा महामारीका कारण बालबालिको जीवनमा दिर्घकालिन असर परेको उल्लेख छ। सो प्रतिवेदन अनुसार देशका हरेक ५०० मध्ये एक जना अभिभावक विहिन हुनु परेको देखिएको छ।

सम्बन्धित सामग्री

माधवनारायणको भजनमा रमाए बालबालिका

ललितपुर : गोदावरी नगरपालिका-११ स्थित चापागाउँमा एकाबिहानै बालबालिकाहरू भेला हुन्छन्। पंक्ति बनाएर हिँड्छन् , भजन कीर्तन गर्छन्। न जाडोको पर्वाह छ उनीहरूलाई नत निन्द्रा नपुगेको अनुभूति नै उनीहरूमा छ।स्थानीय माधव नारायण संरक्षण समितिको आयोजनामा वर्षेनी हुने माधवनारायणको भजन भन्दै हिँड्ने संस्कृति यो वर्ष पनि उत्तिकै उत्साहका साथ सुरु भएको  छ।समितिका सचिव उमेश मेहेर कायस्थका अनुसार कोरोनाका कारण पहिलेभन्दा बिहान माघ कराउन आउने बालबालिकाको संख्या घटेको छ।'पहिले पहिले नेवार बालबालिका मात्र स

अक्षरारम्भ गर्दै बालबालिका, तस्बिरमा हेर्नुहोस्

प्रत्येक वर्ष माघ शुल्क पञ्चमीको दिन गरिने सरस्वती पूजा विधिपूर्वक आज गरिँदै छ । यस अवसरमा विशेष गरी विद्यार्थी, लेखक, कवि, पत्रकार, कलाकारलगायतले सरस्वती, किताब, कपी, कलम, बाध्य यन्त्रलगायत साधनको पूजा गरिनेछ ।विद्यालयमा विशेष रूपमा सरस्वतीको पूजा गर्ने गरेको यस वर्ष कोरोनाका कारण विद्यालय बन्द रहेकाले घरघरमा नै विद्यार्थीले सरस्वतीको पूजा आराधना गर्दै छन् । यस अवसरमा लाजिम्पाटको निल सरस्वती, स्वयम्भूको सरस्वती मन्दिर, ललितपुरको लेलेस्थित सरस्वती कुण्ड एवं देशभरका सरस्वती मन्दिरमा पूजा गर्ने भक

मोबाइलले बिगार्दै बालबालिका

कोरोनाका कारण बन्द भएका स्कुल असोजदेखि पुससम्म झन्डै चार महिला भौतिक रूपमै खुले । त्यतिखेर कक्षा ८ मा पढ्ने एक जना विद्यार्थी १० बजेको पहिलो घण्टी सुरु भएपछि कक्षामा पसे । ढिलो आउनुको कारण रातिभरि मोबाइलमा मस्त हुँदा कतिखेर निदाएछन्, उनलाई पत्तै भएन । जसका कारण बिहान साढे ९ बजे मात्रै उठ्न पुग्दा स्कुल आउन […] The post मोबाइलले बिगार्दै बालबालिका appeared first on राजधानी राष्ट्रिय दैनिक.

कोरोनाका कारण बालबालिका अनाथ

कोभिड–१९ का कारण अभिभावक तथा संरक्षक गुमाएका २३५ जना बालबालिकाको तथ्याङ्क सङ्कलन भएको छ । विश्वव्यापी महामारी कोरोना सङ्क्रमणबाट अभिभावक तथा संरक्षक गुमाएका बालबालिकालाई सरकारले संरक्षण, शिक्षालगायत आवश्यक सहयोग उपलब्ध गराउने लक्ष्यले सातै प्रदेशमा प्रभावित बालबालिकाको तथ्याङ्क सङ्कलन भइरहेको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले राष्ट्रिय बालअधिकार परिषद्मार्फत देशभरका स्थानीय तहलाई महामारीबाट प्रभावित परिवारमा आश्रित बालबालिका संरक्षण र बालअधिकारबाट वञ्चित नहोऊन् भन्ने उद्देश्यले तथ्याङ्क पठाउन आह्वानन गरेको थियो । सातै प्रदेशका स्थानीय तहले राष्ट्रिय बालअधिकार परिषद्मा मङ्सिर अन्तिमसम्म पठाएको तथ्याङ्कअनुसार १४३ जना बालबालिकाले बुबा गुमाएका छन् । आमा गुमाएका ३१, आमा÷बुबा दुवै गुमाएका १८ र संरक्षक हजुरबुबा गुमाएका चार जना बालबालिका रहेको परिषद्ले जनाएको छ । यसैगरी, परिषद्मा स्थानीय तहले पठाएको तथ्याङ्कमध्ये आमा, बुबा वा संरक्षकमध्ये कसको मृत्यु भएको भन्ने स्पष्ट नभएको ३९ जना बालबालिकाको विवरण पनि प्राप्त भएको छ ।

कोरोनाबाट अभिभावक गुमाएका बालबालिकाका लागि भरोसा छात्रवृत्ति

कोरोनाका कारण अभिभावक गुमाएका र शिक्षाबाट वञ्चित भएका बालबालिकाहरूका लागि  'भरोसा छात्रवृत्ति अभियान' शुरू भएको छ । सोमवार राजधानीमा आयोजित एक कार्यक्रममा अभियानको बारेमा जानकारी दिइएको हो ।   विकासमा पछाडि परेका  जिल्लाका बेसहारा बालबालिका छात्रवृत्तिका लागि छनोटमा पर्नेछन् । डिश होमको सञ्जालमार्फत् छात्रवृत्ति बालबालिकासम्म पुर्‍याइनेछ । यो अभियानअन्तर्गत प्रत्येक विद्यार्थीलाई छात्रवृत्ति स्वरुप एक वर्षसम्म महिनाको पाँच हजार रूपैयाँ डिश होमले उपलब्ध गराउने अभियानकी संयोजक सीता थापाले ...

कोरोनाबाट अभिभावक गुमाएका बालबालिकाका लागि भरोसा छात्रवृत्ति

कोरोनाका कारण अभिभावक गुमाएका र शिक्षाबाट वञ्चित भएका बालबालिकाहरूका लागि  'भरोसा छात्रवृत्ति अभियान' शुरू भएको छ । सोमवार राजधानीमा आयोजित एक कार्यक्रममा अभियानको बारेमा जानकारी दिइएको हो ।   विकासमा पछाडि परेका  जिल्लाका बेसहारा बालबालिका छात्रवृत्तिका लागि छनोटमा पर्नेछन् । डिश होमको सञ्जालमार्फत् छात्रवृत्ति बालबालिकासम्म पुर्‍याइनेछ । यो अभियानअन्तर्गत प्रत्येक विद्यार्थीलाई छात्रवृत्ति स्वरुप एक वर्षसम्म महिनाको पाँच हजार रूपैयाँ डिशहोमले उपलब्ध गराउने अभियानकी संयोजक सीता थापाले ब...

कोरोनाका कारण बालबालिका र किशोरकिशोरीको खुट्टाको औँलामा अनौठो लक्षण

काठमाण्डाै - कोरोनाका कारण बालबालिका र किशोरकिशोरीको खुट्टाको औँलामा अनौठो लक्षण देखा पर्ने कारण वैज्ञानिकहरुले पत्ता लगाएका छन् । कोरोना भाइरस सङ्क्रमण भएर  रक्त कोशिकाहरुमा धेरै असर पर्दा औँलाहरु बैजनी र नीला भएर सुनिने र छुँदा दुख्ने लक्षण देखिने गरेको नयाँ अध्ययनले देखाएको बीबीसीले उल्लेख गरेको छ  । फ्रान्सको पेरिस विश्वविद्यालयले कोरोना पछि यस्ता समस्या भएका ५० जना किशोरकिशोरी र बालबालिकामा अध्ययन गरेको थियो । छालारोग विशेषज्ञहरुले यसलाई ‘कोभिड टोज’ अर्थात ‘कोभिड औँलो' ...

कोरोनाका कारण मानसिक रोग : बालबालिकामा देखिन थाल्यो यस्ता समस्या

दुई वर्षयता विश्वभरि फैलिएको कोभिड–१९ का कारण बालबालिका विद्यालय जानबाट वञ्चित छन्। टोलछिमेकका साथीसँग खेल्न र भेट्नसमेतरोक लगाइएको छ। लामो समय घरभित्रै बसेर अनलाइन कक्षामा पढिरहनुपर्ने बाध्यताका कारण बालबालिकामा सामान्यदेखि गम्भीर खालका मनोसमस्या बढिरहेको पाइएको छ।  एक साताअघि काठमाडौंकी १३ वर्षीया बालिकाले पत्तीले हात काटेर आत्महत्या गर्ने प्रयास गरेपछि अभिभावकले उपचारका लागि कान्ति बाल अस्पताल पु¥याए। आत्महत्याको प्रयास गर्नुअघि ती बालिका इन्स्टाग्राम, टिकटक बढी समय गुजार्न

कोरोनाका कारण विश्वभर १५ लाखभन्दा बढी बालबालिका भए अनाथ

एजेन्सी। कोरोना संक्रमणले विश्वमा लाखौं बालबालिकालाई अनाथ बनाएको छ। ल्यानसेटमा प्रकाशित प्रतिवेदनअनुसार कोरोना महामारी सुरु भएको पहिलो १४ महिनामा विश्वका २१ देशमा १५ लाख ६२ हजार बालबालिकाले माता वा पिता वा दुवै गुमाएका छन्। यीमध्ये एकलाख १६ हजार २६३बालबालिका भारतमा रहेका छन्। भारतमा साढे २५हजार बालबालिकाले माता, ९० हजार ७५१ जना बालबालिकाले पिता र १२जना बालबालिकाले माता–पिता दुवै गुमाएका छन्।

कोरोनाका कारण विश्वभर २ करोड ३० लाख बालबालिका नियमित खोपबाट वञ्चित

विश्व स्वास्थ्य संगठन र युनिसेफद्वारा प्रकाशित तथ्यांक अनुसार सन् २०२० मा विश्वभर कोरोना संक्रमणका कारण २ करोड ३० लाख बालबालिकाले नियमित खोप पाउनबाट वञ्चित भएका हुन्।