जनकपुर रोयल्सको टिम र जर्सी सार्वजनिक

काठमाडौं । नेपाल टी-२० लिग खेल्ने जनकपुर रोयल्सको टिम र जर्सी सार्वजनिक भएको छ । जनकपुरले मंगलबार पत्रकार सम्मेलन गर्दै जर्सी, टिम लिस्ट र कप्तानको घोषणा गरेको हो । जनकपुरको कप्तानमा जमैकाका ब्याट्सम्यान ट्रेभोन ग्रिफिन रहेका छन् । कप्तान ग्रिफिन, मार्की प्लेअर सोमपाल कामी, मुख्य प्रशिक्षक उमेश पटवाल,टिम मालिक गोविन्द खन्डेलवाल लगायतले जर्सी सार्वजनिक गरेका […]