१२ कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि

काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा १२ कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि भएको छ। तीन कम्पनीको सेयर मूल्य १० प्रतिशत र अन्य ९ कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ। यस क्रममा नारायणी डेभलपमेन्ट बैंक, आँखुखोला जलविद्युत आयोजना र बोटलर्स नेपाल (तराई)को सेयर मूल्य १० प्रतिशतले बढेर सकरात्मक सर्किट लागेको छ।

सम्बन्धित सामग्री

१९ कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि

काठमाडौं। आज मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकले नयाँ कीर्तिमान कायम गर्दा १९ वटा कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि भएको छ। आज ११ वटा कम्पनीको सेयर मूल्यमा १० प्रतिशतको वृद्धिसँगै सकारात्मक सर्किट लागेको छ। यस्तै, अन्य ८ वटा कम्पनीको सेयर मूल्यमा ९ प्रतिशतभन्दा बढीको वृद्धि भएको नेप्सेले जानकारी दिएको छ। आज समग्रमा १३७ वटा कम्पनीको सेयर मूल्यमा वृद्धि आएको छ।

आज ८ कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि

काठमाडौं। आज आइतबार सेयर बजारमा आठ वटा कम्पनीको सेयर मूल्य उच्च अंकले बढेको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)काअनुसार आज चार वटा कम्पनीको सेयरमा १० प्रतिशतको वृद्धिसँगै सकारात्मक सर्किट ब्रेक लागेको हो। जसमा, कर्पोरेट डेभलपमेन्ट विकास बैंक, अपि पावर, युनिभर्सल पावर, जीवन विकास लघुवित्तको सेयर १० प्रतिशतले बढेको हो। अन्य चार कम्पनीको सेयर मूल्यमा ९ प्रतिशतभन्दा माथिको वृद्धि आएको छ।

चार कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि

काठमाडौं। आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १६ अंकले घटेको दिन चार वटा कम्पनीको सेयर मूल्य उच्च मूल्यले बढेको छ। आज नेपाल फाइनान्स, कर्णाली विकास बैंक, जीवन विकास लघुवित्त वित्तीय संस्था र युनियन लाइफ इन्स्योरेन्सको सेयर मूल्य उच्च मूल्यले बढेको हो। जसमध्ये युनियन लाइफको ९ प्रतिशतले बढेको छ भने बाँकी तीन वटा कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ।

सात कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि

काठमाडौं। आज मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३१ सय अंकमा पुगेको दिन सातवटा कम्पनीको सेयर मूल्य उच्च वृद्धि भएको छ। नेप्सेका अनुसार आज दुईवटा कम्पनीको सेयर मूल्य१०प्रतिशत र बाँकी५वटा कम्पनीको९प्रतिशतभन्दा बढीले बढेको छ। जसमध्ये पाँचथर पावर कम्पनी र रुरु जलविद्युत कम्पनीको सेयर मूल्य१०प्रतिशतले बढेको हो। यसपछि जीवन विकास लघुवित्त,युनियन लाइफ इन्स्यारेन्स,घलेम्दी हाइड्रो र लिबर्टी इनर्जिको सेयर९ प्रतिशतले बढेको हो।

नौ कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि

काठमाडौं। सेयर बजार परिसूचक सामान्य अंकले बढेको दिन नौ कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि आएको छ। जसमध्ये छ वटा कम्पनीको सेयर मूल्यमा सर्वाधिक १० प्रतिशत र तीन कम्पनीको सेयर मूल्यमा ९ प्रतिशतभन्दा बढीको मूल्यवृद्धि भएको छ। आज नेप्से परिसूचक १.२५ अंकले बढ्दा १२ अर्ब १० करोड रुपैयाँ बराबरको कारोबार भएर तीन करोड तीन लाख कित्ता सेयर किनबेच भएको छ।

१४ कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि

काठमाडौं। आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) २९ अंकले बढ्दा १४ वटा कम्पनीको सेयर मूल्य उच्च अंकले बढेको छ। परिसूचक र कारोबार रकममा उत्साहजनक वृद्धि आएको दिन सेयर मूल्यमा पनि उच्च वृद्धि आएको हो। जसमध्ये ६ वटा कम्पनीको सेयर मूल्य १० प्रतिशतले र बाँकी आठ कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको नेप्सेले जानकारी दिएको छ।

गुहेश्वरी मर्चेन्ट बैंकको सेयर मुल्यमा उच्च वृद्धि

काठमडौं। आज बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) झण्डै २४ अंकले बढ्दा गुहेश्वरी मर्चेन्ट बैंकको सेयर मूल्य १० प्रतिशतले बढेको छ। नेप्सेका अनुसार आज एउटा कम्पनीको मात्रै सेयर मूल्यमा उच्च वृद्धि आएको हो। यसबाहेक अन्य कुनै पनि कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि देखिएको छैन्। यस्तै, आज कुनै पनि कम्पनीको सेयर मूल्यमा उच्च गिरावट आएको छैन।

तीन दर्जन कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि

काठमाडौं। आज मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७९ अंकले बढ्दा करिब तीन दर्जन कम्पनीको सेयर मूल्य बढेको छ। आज एकै दिन ३३ वटा कम्पनीको सेयर मूल्यमा उत्साहजनक वृद्धि आएको हो। ती सबै कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लाग्ने गरी ९ प्रतिशतभन्दा बढीको वृद्धि आएको छ। आज बजार बढेको दिन जम्मा १४ वटा कम्पनीको सेयर मूल्य सामान्य अंकले घटेको छ।

चार कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि

काठमाडौं। आज साताको अन्तिम दिन चार कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि भएको छ। मञ्जुश्री फाइनान्स र महिला लघुवित्त वित्तीय संस्थाको सेयर १० प्रतिशतले बढेको छ। यस्तै गुरास फाइनान्स र ग्रीन डेभलपमेन्ट बैंकको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ।

यी ६ कम्पनीको शेयर मूल्यमा उच्च वृद्धि, सर्किट लेभलमा कारोवार

साताको पहिलो दिन आइतवार शेयर बजारमा निकै उतारचढाव भएको छ ।  बजारमा उतारचढाव हुँदा विभिन्न ६ कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ ।  समाचार तयार पार्दासम्म (१२ः५८ बजे) सनराइज फ्रस्ट मुचुअल फण्डको शेयर मूल्यमा सर्किट लागेको छ । शेयर मूल्य १० प्रतिशतले बढ्दा १३.४२ पुगेको छ ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार, माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको शेयर मूल्यमा पनि सर्किट लागेको छ । यस आयोजनाको शेयर मूल्य ४९ रुपैयाँ बढी ५ सय ३९ पुगेको छ ।  यस्तै नेपाल इन्फ्रास्टक्चर बैंक (निफ्रा)को शेयर...