बाबुराम भट्टराईलाई आयोगले सोध्यो स्पष्टीकरण

काठमाडौं: निर्वाचन आयोगले जसपा संघीय परिषद्का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई स्पष्टीकरण सोधेको छ ।भट्टराईले मतदानका क्रममा मत संकेत गरेको फोटो सार्वजनिक गरेको विषयमा स्पष्टीकरण सोधिएको आयोगका  सहसचिव तुलसी बहादुर श्रेष्ठले जानकारी दिए। भट्टराईलाई निर्वाचन कसुर तथा सजाय ऐन, २०७३ को दफा ७ को उपदफा २ बमोजिम किन कारबाही गर्नु नपर्ने हो ? भनेर आयोगले प्रश्न गरेको छ ।  पत्र प्राप्त भएको मितिले २४ घण्टाभित्र जवाफ पेस गर्न आयोगले समय दिएको छ ।कानून अनुसार मत संकेत गरेको मतप

सम्बन्धित सामग्री

बाबुराम भट्टराईलाई २४ घण्टे स्पष्टीकरण

काठमाडौं । निर्वाचन आयोगले जसपा संघीय परिषद्का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई स्पष्टीकरण सोधेको छ । भट्टराईले मतसंकेत गरेको सार्वजनिक गरेको भन्दै स्पष्टीकरण सोधिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । उनलाई २४ घण्टाभित्र जवाफ पेस गर्न भनिएको छ । स्थानीय तह निर्वाचनअन्तर्गत भट्टराईले आज मतदानपछि मतदान गरेको फोटो सार्वजनिक...