भैरहवा भन्सारमा बेथिती बढ्दै

अर्थ मन्त्रालयलको निर्देशनविपरीत भारत तथा तेस्रो मुलुकबाट आयात गर्ने सामानमा चेकजाँच गर्दा भैरहवा भन्सार कार्यालयमा पछिल्लो समय बेथिती बढ्दै गएको छ । मन्त्रालयले सबै सामान एक–एक गरी चेकजाँच गर्न निर्देशन दिए पनि भन्सार कार्यालयले प्रज्ञापनपत्रका आधारमा केही सामानको नमूना मात्रै हेरेर सामान पास गर्ने गरेको छ । व्यवसायीको विश्वासका आधारमा गरिने चेकजाँचले दैनिक लाखौं रूपैयाँ राजश्व भन्सारबाटै चुहावट हुँदै आएको छ ।

सम्बन्धित सामग्री

भन्सारमा राजस्व संकलन घटेपछि वृद्धि गर्न प्रहरीको सक्रियता बढ्दै

भैरहवा भन्सार कार्यालयमा राजस्व संकलन घटेपछि सीमा क्षेत्रमा सशस्त्र प्रहरीले सक्रियता बढाएको छ । पछिल्लो १२ महिनादेखि देशको एक ठूलो भन्सार नाकाका रूपमा रहेको भैरहवा भन्सार कार्यालयले निरन्तर राजस्व संकलन लक्ष्यअनुरुप गर्न नसकेर घाटामा गइरहेको छ ।