वडाअध्यक्ष एवं नेपाल भाषाका गीतकार शाक्यलाई मातृशोक

न्युज अफ नेपाल, ललितपुर । ललितपुर महानगरपालिका– १६ का वडाअध्यक्ष एवं नेपाल भाषाका तीन दर्जन भन्दा बढी गीतका रचनाकार निर्मलरत्न शाक्यलाई मातृशोक परेको छ । उहाँकी आमा धर्मलक्ष्मी शाक्यको ८० वर्षको उमेरमा बुधबार राति निधन भएको हो । कोरोना संक्रमणको उपचार गराउने क्रममा उहाँको काठमाडौंको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा निधन भएको थियो । दमको सामान्य रोगले […]