कुमारी बैंक र मेडी क्वेस्ट् ल्याबरोटोरी क्लिनिकबीच सम्झौता

आफ्ना ग्राहकलाई स्वदेशमै गुणस्तरीय स्वास्थ्य उपचारमा सहुलियत दिने उद्देश्यले कुमारी बैंक र जावलाखेलस्थित मेडी क्वेस्ट् ल्याबरोटोरीबीच सम्झौता भएको छ । कुमारी बैंकका मार्केटिङ प्रमुख नवीनमुनी बज्राचार्य र मेडी क्वेस्ट् ल्याबरोटोरीका तर्फबाट कार्यकारी अध्यक्ष सुनिल श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।सम्झौता पत्रअनुसार मेडी क्वेस्ट् ल्याबरोटोरीका विभिन्न स्वास्थ्य उपचार सेवा शुल्कमा कुमारी बैंकको डेबिट तथा क्रेडिट […]