गरिमा विकास बैंकका ग्राहकलाई बजेट पसलको सामान खरिदमा विशेष छुट

गरिमा विकास बैंकले ई–कमर्श साइट ‘बजेट पसल’ डट कमसँग सम्झौता गरेको छ । सम्झौता अनुसार बैंकका ग्राहकहरुले बजेट पसलको सामान खरिदमा ५ प्रतिशत छुट पाउने भएका हुन् ।  बजेट पसलको अनलाइनबाट रु. ३ हजार भन्दा माथिका दैनिक उपभोग्य तथा इलेक्ट्रोनिक्स सामान खरिद गरि यस बैंकको मोबाइल बैकिङ तथा डेविट कार्डबाट भुक्तानी गर्दा उक्त छुट प्राप्त गर्नेछन् ।  साथै, यस बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न मोबाइल बैकिङ, इन्टरनेट बैकिङ, क्यू.आर. कोड, अनलाइन खाता खोल्ने, स्मार्ट टेलर लगायत