विष्ट माओवादी पार्टीद्वारा निष्कासित

नेकपा माओवादी संसदीय दल कर्णाली प्रदेशको बैठकले सांसद ठम्मरबहादुर विष्टलाई निष्कासन गरेको छ । दलका नेता महेन्द्रबहादुर शाहीद्वारा हस्ताक्षरित विज्ञप्तीमा विष्टले निरन्तर दलको विधान विपरितका अभिव्यक्ति र गतिविधि गर्दै आइरहेको बताउँदै उनलाई निष्कासन गरेको उल्लेख गरिएको छ ।विज्ञप्तीमा भनिएको छ, ‘प्रस्तुत विषयमा नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश सभा दलका सदस्य मा। ठम्मर बहादुर विष्टले निरन्तर दलको विधान विपरितका अभिव्यक्ति र गतिविधि गर्दै आइरहेको एवं प्रदेश सभा सदस्यबाट राजीनामा समेत पेश

सम्बन्धित सामग्री

निष्कासित छात्राहरूलाई कक्षामा फर्काउन माग

जुम्लाको चन्दननाथ माध्यमिक विद्यालयले निर्णयविपरीत निष्कासित १२ छात्रालाई कक्षामा ल्याउन आग्रह गरिएको छ। अन्तरविद्यालस्तरीय छात्र र छात्रा दुवैमा सहभागिता जनाएको चन्दननाथ माध्यमिक विद्यालयले असोज १७ गते भैरव माध्यमिक विद्यालयका छात्रहरु विरुद्धको...

आरआर क्याम्पसमा खुकुरी हान्ने तीन विद्यार्थी निष्कासित

काठमाडाैँ- आरआर क्याम्पसमा खुकुरी हान्ने तीन विद्यार्थी निष्कासित भएका छन्। निष्कासित हुनेमा कृष्ण गिरी, सविन निरौला र जलप तामाङ रहेकाे क्याम्पस प्रमुख प्राडा. जीवनधर ज्ञवालीले जानकारी दिए। पुस २३ गते स्ववियु निर्वाचनका विषयमा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुका नेताहरूबीच झडप भएकाे थियाे। खुकुरी प्रहारबाट अनेरास्ववियु आरआरका अध्यक्ष मदन भण्डारी, उपाध्यक्ष लोकेश्वर खड्का, पवन खड्का र […]

नेसनल मेडिकल कलेजद्धारा सात विद्यार्थी निष्कासित

काठमाडौं, १० असोज । वीरगन्जस्थित नेसनल मेडिकल कलेजले सात जना विद्यार्थीलाई एक वर्षका लागि निष्कासित गरेको छ। आफूभन्दा साना जुनियर विद्यार्थीमाथि छात्रवासमा ¥यागिङ गरेको आरोपमा कलेजले एक सुचना जारी गर्दै निष्कासन गरेको जानकारी दिएको हो । कलेजको अनुसार असोज ९ गतेदेखि लागु हुनेगरी १ वर्षका लागि निष्कासन गरिएको हो । निष्कासित हुनेमा विद्यार्थीहरुमा सागरकुमार साह, […]

कांग्रेसका बागी पार्टीबाट स्वत: निष्कासित

बागी उम्मेदवार बनेका नेता–कार्यकर्तालाई कांग्रेसले साधारण सदस्यबाट पनि निष्काशित गरेको छ । त्यस्ता उम्मेदवारको प्रस्तावक र समर्थक बनेकाहरू पनि स्वतः पार्टीबाट निष्कासित हुने कांग्रेसले जनाएको छ । ‘तोकिएको मिति र समयभित्र आफ्नो उम्मेदवारी...

एमालेसँग तालमेल गर्ने तीन नेता माओवादीबाट निष्कासित

भोजपुर – नेकपा एमालेसँग तालमेल गरेका तीन जना उम्मेदवारलाई नेकपा माओवादी केन्द्रले पार्टीबाट निष्कासित गरेको छ ।माओवादी केन्द्र जिल्ला समन्वय समिति भोजपुरले एमालेसँग तालमेल गरेका षडानन्द नगरपालिकाका तीन नेतालाई आज मङ्गलवारदेखि पार्टीको साधारण सदस्यबाट समेत निकालेको हो । निष्कासित हुनेमा भोजपुर नगरपालिका–११ आम्तेकका मोहनसेन राई,  षडानन्द नगरपालिका–९ का शेखर तामाङ र षडानन्द नगरपालिका–१३ का ओमकुमार श्रेष्ठ रहेका छन् ।प्रतिगमन विरोधी गठबन्धन दल तथा पार्टीकाे नीति, निर्णय र निर्देशन विपरीत...

ऋषि कट्टेल नेकपाबाट निष्कासित

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीबाट ऋषिराम कट्टेल निष्कासित भएका छन्।नेकपाले कट्टेललाई माघ १३ गते नै पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासित गरेको हो।  पार्टीको विधानविपरीत दलको अहित हुने काम गरेको आरोप लागेपछि माघ ५ गते छानविन समिति गठन गरिएको तर छानविन समितिले माघ ७ गते मागेको स्पष्टीकरणको जवाफ नदिएको हुनाले उनलाई निष्कासन गरिएको उल्लेख छ।पार्टीले लोकनारायण सुवेदीलाई कार्यबाहक अध्यक्ष तोकेको छ। उनी एकताको राष्ट्रिय सम्मेलन तयारी समितिका संयोजकसमेत हुन्।कट्टेल तिनै हुन् जसले ए

ऋषि कट्टेल पार्टीबाट निष्कासित

नेकपा (माओवादी केन्द्र) र एमाले मिलेर बनेको नेकपा फुटाउने टुल्स बनेका नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल पार्टीबाट निष्कासित भएका छन् । पार्टी अहितमा काम गरेको भन्दै कट्टेललाई सो पार्टीले साधारण सदस्य समेत नरहने गरी निष्कासित गरेको हो ।सो पार्टीका कार्यवाहक अध्यक्ष तथा एकताको राष्ट्रिय सम्मेलन तयारी समितिका संयोजक लोकनारायण सुवेदीले एक विज्ञप्ति जारी गरी दलको विधान २०६९, राजनीतिक दलसम्बन्धी ऐन २०७३ र नेपालको संविधान विपरित कट्टेलले दलको अहितमा काम गरेको र त्यसका लागि जाँचबुझ गर्न गठन ग

रुसले १० जना अमेरिकी नागरिकलाई निष्कासित गर्ने

काठमाडौं। मस्कोमाथि अमेरिकी प्रतिबन्धको जवाफस्वरुप रुसले १० अधिकारीलाई निष्कासित गर्ने भएको छ। रुसले अन्य जवाफी कदमसमेत चाल्ने घोषणा गरेको छ।रुसी विदेशमन्त्री सेर्गेई लाभारोभले रुसको राजनीतिमा हस्तक्षेप गर्ने आठ जना र अमेरिकी गैरसरकारी संगठनमा काम गर्ने दुई जनालाई निष्कासन गर्न लागेको हो। अमेरिकाले बिहीबार वासिङ्टनबाट रुसका १० जनालाई निष्कासित गरिदिएपछि जवाफमा मस्कोको यस्तो प्रतिक्रिया दिएको हो।(एजेन्सी)

रुसले १० जना अमेरिकी नागरिकलाई निष्कासित गर्ने

काठमाडौं। मस्कोमाथि अमेरिकी प्रतिबन्धको जवाफस्वरुप रुसले १० अधिकारीलाई निष्कासित गर्ने भएको छ। रुसले अन्य जवाफी कदमसमेत चाल्ने घोषणा गरेको छ।रुसी विदेशमन्त्री सेर्गेई लाभारोभले रुसको राजनीतिमा हस्तक्षेप गर्ने आठ जना र अमेरिकी गैरसरकारी संगठनमा काम गर्ने दुई जनालाई निष्कासन गर्न लागेको हो। अमेरिकाले बिहीबार वासिङ्टनबाट रुसका १० जनालाई निष्कासित गरिदिएपछि जवाफमा मस्कोको यस्तो प्रतिक्रिया दिएको हो।(एजेन्सी)