प्रदेश नम्बर २ मा उम्मेदवारी मनोनयन दर्ता आज

काठमाडौं : स्थानीय तह निर्वाचनको तेस्रो चरणअन्तर्गत आगामी असोज २ गते प्रदेश नम्बर २ मा हुन लागेको निर्वाचनका लागि आज उम्मेदवारी मनोनयन दर्ता हुँदैछ। ८ जिल्लाका १३६ स्थानीय तहमा उम्मेदवारी मनोनयन दर्ताका लागि निर्वाचन आयोगले बिहान १० बजेदेखि साँझ ५ बजेसम्मको समय दिएको छ। देशभरका ७ सय ५३ स्थानीय तहमध्ये ६ सय १७ स्थानीय तहमा...

सम्बन्धित सामग्री

तेस्रो चरण निर्वाचनका लागि ३८ हजार ४८ जनाको उम्मेदवारी दर्ता - Naya Patrika

आगामी असोज २ गते हुने स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा प्रदेश नम्बर २ का आठ जिल्लाका १३६ स्थानीय तहका विभिन्न पदका लागि ३८ हजार ४८ जनाको उम्मेदवारी मनोनयन दर्ता भएको...पूरा पढ्नुहोस् »

प्रदेश नम्बर २ को निर्वाचनका लागि ३८ हजार ४८ जना चुनावी मैदानमा

काठमाडौँ । आगामी असोज २ गते हुने स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा प्रदेश नम्बर २ का आठ जिल्लाका १३६ स्थानीय तहका विभिन्न पदका लागि ३८ हजार ४८ जनाको उम्मेदवारी मनोनयन दर्ता भएको छ ।

प्रदेश नम्बर २: २८ हजार २९८ जनाको उम्मेदवारी दर्ता, विवरण आउने क्रम जारी

काठमाडौँ। स्थानीय तहको तेस्रो चरणको आगामी असोज २ गते प्रदेश नं २ का आठ जिल्लाका १ सय ३६ स्थानीय तहका विभिन्न पदमा हुने निर्वाचनका लागि हालसम्म २८ हजार २ सय ९८ जनाले उम्मेदवारी मनोनयन दर्ता गराएको विवरण प्राप्त भएको निर्वाचन आयोगले जनाएको छ ।

प्रदेश-२ मा उत्सवमय उम्मेदवारी

मधेसवादी दलकै कारण तेस्रो चरणमा सारिएको प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनका लागि बुधबार उल्लासपूर्ण वातावरणमा उम्मेदवारी दर्ता भएको छ । उम्मेदवारी दर्तालाई ‘उत्सव’ का रूपमा लिइयो । विभिन्न दलका उम्मेदवारले बाजागाजा र नाचगानसहित उम्मेदवारी मनोनयन गराएका छन् । मतदान असोज २ गते हुनेछ ।

मनोनयन दर्ता उल्लासमय

प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनका लागि बुधबार उल्लासपूर्ण वातावरणमा उम्मेदवारी दर्ता भएको छ। उम्मेदवारी दर्तालाई ‘उत्सव’ का रुपमा लिइयो। विभिन्न दलका उम्मेदवारले बाजागाजा र नाचगानसहित उम्मेदवारी मनोनयन गराएका छन् । मतदान असोज २ गते हुनेछ।

स्थानीय तह निर्वाचन : प्रदेश नम्बर २ मा उत्साहजनक रुपमा उम्मेदवारी दर्ता

काठमाडौं : आगामी असोज २ गते स्थानीय तहको तेस्रो चरणको निर्वाचनअन्तर्गत प्रदेश नम्बर दुईका आठ जिल्लाका १३६ वटा स्थानीय तहमा विभिन्न पदका लागि उम्मेदवारहरुले आफ्नो मनोनयन दर्ता गराएका छन्। मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा भएको उम्मेदवारी मनोनयन दर्ता कार्य उत्साहजनक र शान्तिपूर्ण रहेको निर्वाचन आयोगले जना...

उम्मेदवारी मनोनयन दर्ता कार्य उत्साहपूर्ण

काठमाडौ । स्थानीय तहको तेस्रो चरणका असोज २ गते हुने प्रदेश नम्बर २ का आठवटै जिल्लाका १३६ वटै स्थानीय तहको निर्वाचनको उम्मेदवार मनोनयन दर्ता गर्ने कार्य बुधबार उत्साहपूर्णरुपमा भइरहेको छ ।

प्रदेश नम्बर २ मा उम्मेदवारी मनोनयन दर्ता उत्साहपूर्ण

स्थानीय तहको तेस्रो चरणका असोज २ गते हुने प्रदेश नम्बर २ का आठवटै जिल्लाका १३६ वटै स्थानीय तहको निर्वाचनको उम्मेदवार मनोनयन दर्ता गर्ने कार्य आज उत्साहपूर्णरुपमा भइरहेको छ।

"उम्मेदवारी मनोनयन दर्ता कार्य उत्साहपूर्ण"

काठमाडौ । स्थानीय तहको तेस्रो चरणका असोज २ गते हुने प्रदेश नम्बर २ का आठवटै जिल्लाका १३६ वटै स्थानीय तहको निर्वाचनको उम्मेदवार मनोनयन दर्ता...