अमेरिकाले युक्रेनलाई डिप्लिटेड युरेनियम हतियार दिने, रुसले तयार पार्‍यो अन्तरमहादेशीय क्षेप्यास्त्र

अमेरिकाले यसैहप्ता डिप्लिटेड रेभियोएक्टिभ हतियार युक्रेनलाई सहयोग गर्ने अपेक्षा गरिएको छ । यो हतियारलाई अब्राम्स ट्यांकबाट फायर गरिनेछ । अमेरिकाले युक्रेनलाई ३७५ मिलियन डलरको हतियार सहयोग गर्दैछ । यसै सहयोग प्याकेजमा नयाँ हतियार समावेश हुनेछ ।

सम्बन्धित सामग्री

बरामद वस्तु युरेनियम नभएको पुष्टि

मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठका अनुसार उक्त वस्तुको रिपोर्ट ‘नेगेटिभ’ आएको हो। रिपोर्ट आएसँगै उक्त वस्तु युरेनियम नभई अन्य वस्तु भएको र पक्राउ परेकाहरुले युरेनियम भनेर नक्कली वस्तु बिक्री गर्न खोजिएको पुष्टि भएको छ।...

युरेनियम खोजीमा प्रहरीको विशेष ब्युरो सक्रिय

भारतीय सुरक्षा अधिकारीले नेपालमा २७ केजी युरेनियम रहेको दाबी गरेका छन्। भारतीय टोलीले युरेनियम फेला नपारेपछि नेपाल प्रहरीको टोली त्यसको खोजीमा सक्रिय भएको हो। सशस्त्र प्रहरी बलको इन्टेलिजेन्स ब्युरोका अधिकारीले यो विषयमा आफूहरू नलाग्ने बताएपछि भारतीय सुरक...

बेच्न लागिएको पदार्थ युरेनियम नभएको पुष्टि

रेडियोधर्मी पदार्थ ‘युरेनियम’ भन्दै ९८ करोड रूपैयाँमा बिक्री गर्न लागिएको पदार्थ युरेनियम नभएको पुष्टि भएको छ।...

‘युरेनियम काण्ड’ मा काँग्रेस नेतासहित ८ जना छुटे

काठमाडौं, ४ चैत्र । ‘युरेनियम काण्ड’ मा पक्राउ परेका नेपाली काँग्रेसका नेता नवराज महतसहित ८ जना छुटेका छन् । उनीहरुसँग बरामद भएको धातु युरेनियम नभएको पुष्टि भएपछि हाजिरी जमानीमा छुटेका हुन् । प्रयोगशालाहरुमा परीक्षण गर्दा उनीहरुबाट बरामद भएको धातु युरेनियम नभएको पुष्टि भएको जनाइएको छ । उनीहरु फागुनमा बौद्धस्थित होटल हायातबाट पक्राउ परेका थिए । […]

बौद्धबाट बरामद भएको धातु युरेनियम पुष्टि भएन, घटनामा मुछिएका सबै छुटे

गत फागुन पहिलो साता राजधानीको बौद्धबाट बरामद भएको धातु युरेनियम नभएको पुष्टि भएको छ।  दुई छुट्टाछुट्टै प्रयोगशालामा गरिएको परीक्षणमा सो धातु युरेनियम भएको पुष्टि नभएको काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख गंगा प्रसाद पौडेलले रातोपाटीलाई जानकारी दिए । उनका अनुसार युरेनियम पुष्टि हुन नसकेपछि घटनामा मुछिएका सबै अभियुक्त शुक्रबार हाजिरी जमानीमा छुटेका छन् ।  युरेनियम कारोबार भएको आशंकासहित प्रहरीले  ८ जना कारोबारीलाई पक्राउ गरेको थियो । उनीहरुले भारतबाट युरेनियम जस्

बौद्धबाट बरामद ‘युरेनियम’ भारतीय नागरिकले गयाबाट काठमाडौँ ल्याएका थिए

काठमाडौँ । नेपालमा १ वर्षको अवधिमा दोस्रोपटक ‘युरेनियम’ बरामद गरिएको छ । फागुन २ मा बौद्धस्थित ह्यात रिजेन्सी होटलको पार्किङबाट प्रहरी प्रधान कार्यालय र महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले २ केजी ८ सय ग्राम युरेनियम बरामद गरेका हुन् । सो युरेनियम कारोबारी बारे महानगरीय प्रहरी वृत्त बौद्धले अनुसन्धान गरिरहेको छ । यसअघि २०७७ फागुनमा काठमाडौँ महानगरपालिका–६ बौद्धबाट महानगरीय प्रहरी कार्यालयको टोलीले साढे २ किलो युरेनियम बरामद गरेको थियो ।  बरामद गरिएको बस्त

युरेनियम बेच्न खोजेपछि...

दुई किलो आठ सय ग्राम युरेनियम मानिएको पदार्थ बिक्री गर्न लागेको अवस्थामा  राजधानीबाट  आठ  जना  पक्राउ परेका  छन् ।  एक  हप्ताको  प्रहरी  परिचालनपछि उनीहरूलाई पक्राउ गरिएको बताइएको छ । काठमाडौँको  होटल  हायात  रिजेन्सी  बाहिर पार्किङ क्षेत्रमा राखिएको बा ५ च ८२०९ नम्बरको कारभित्र मङ्गलबार युरेनियम बरामद भएको हो । पक्राउ पर्नेमा युरेनियम बिक्रीका लागि काठमाडौँ आइपुगेका  भारत  विहारका  उपेन्द्रकुमार  मिश्र  र मोतीहारीका ...

‘युरेनियम’ कारोबार गरेको आरोपमा बौद्धबाट ६ जना पक्राउ

काठमाडौंको बौद्धबाट प्रहरीले ‘युरेनियम’ कारोबार गरेको आशंकामा ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नेपाली र भारतीय नागरिक छन् ।आरोपीहरुको साथबाट युरेनियम जस्तो देखिन ३ किलो धातु बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेश मैनालीले रातोपाटीलाई बताए । उनले भने, ‘सो धातु युरेनियम हो की होइन भन्ने पुष्टि भएको छैन्, प्रयोगशालामा परीक्षण गर्न पठाउँछौं ।’थप मानिस पक्राउ गर्न बाँकी रहेको भन्दै प्रहरीले आरोपीहरुको नाम सार्वजनिक गरेको छैन । २०७७ फागुनमा पनि प्रहरील

इरानले युरेनियम उत्पादन गर्ने निर्णयको अमेरिका र ईयुको विरोध

एजेन्सी । अमेरिका र युरोपियन युनियनले इरानले युरेनियम धातु उत्पादन गर्ने निर्णयको निन्दा गरेका छन् । अन्तर्राष्ट्रिय आणविक उर्जा एजेन्सी (आईएईए)ले इरानले आफ्नो युरेनियम कार्यक्रमलाई २० प्रतिशत वृद्धि गर्ने योजना अघि सारेको दावी गरेको छ । इरानले युएन आईएईएलाई २० प्रतिशत शुद्ध युरेनियम धातुको उत्पादन गर्ने कदम चालेको सूचना दिएलगत्तै शक्तिशाली राष्ट्रहरुले त्यसको विरोध गरेका […]

प्रहरीले बरामद गरेको पदार्थ 'अप्रशोधित युरेनियम' भएको नास्टद्वारा पुष्टि

'प्रहरीले बरामद गरेको पदार्थको विश्लेषण गर्दा यसमा युरेनियम २३८ को मात्रा भेटिएको रिपोर्ट आएको छ। यो भनेको अप्रशोधित युरेनियम हो,' नास्टका प्रवक्ता डा. सुरेशकुमार ढुंगेलले सेतोपाटीसँग भने।