देउवा भर्सेस कोइराला: कुन पदमा को बलियो?

काठमाडौँ- नेपाली कांग्रेसको १४औं महाधिवेशनमा १३४ पदका लागि ५४८ जनाको उम्मेदवारी परेको छ। सभापतिमा शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, कल्याण गुरुङ र युवराज न्यौपानेले उम्मेदवारी दिएका छन्। देउवा र कोइरालाले प्यानल बनाएरै सबै पदमा उम्मेदवारी दिएका छन्। देउवा प्यानलबाट उपसभापतिमा विजयकुमार गच्छदार र पूर्णबहादुर खड्का उम्मेदवार छन् भने शेखर कोइराला प्यानलबाट उपसभापतिमा […]