सडकमा कुनै पागलले कराउँदैमा पार्टीको नेतृत्व परिवर्तन हुन सक्दैन : कांग्रेस सहमहामन्त्री

काठमाडौं, १३ वैशाख । नेपाली कांग्रेसका सहमहामन्त्री फर्मुल्लाह मन्सुरले एकदुई क्षेत्रमा निर्वाचन हार्दैमा पार्टी पत्तासाफ नहुने बताएका छन् । ‘यसपटकको उपनिर्वाचनमा नेपाली कांग्रेस जम्मा दुई ठाउँमा लडेको थियो, एक ठाउँमा गठबन्धन दललाई छाडेको थियो । एकदुई ठाउँमा चुनाव हार्दैमा राजनीति समाप्त वा पत्तासाफ हुन सक्दैन । २०६४ मा माओवादी र मधेसवादीले जित्दा कांग्रेस र एमालेको […]