डिएफएसके दसैंअफरः साढे तीनलाख नगद छुट, ५० हजार एक्स्चेन्ज बोनससहित एकवर्षको कर छुट

डिएफएसके ग्लोरी५६० किन्न चाहने ग्राहकले १० लाख रुपैयाँ मात्र डाउन पेमेन्ट गर्दा पनि गाडी लिन सक्ने छन्।

सम्बन्धित सामग्री

हुन्डाईको नयाँ वर्ष योजना सार्वजनिक

हुन्डाई अटोमोबाइलको आधिकारीक वितरक लक्ष्मी इन्टरकन्टीनेन्टलले आफ्नो नयाँ वर्ष २०७९ योजना “नयाँ वर्षको सुरुवात हुन्डाईको साथ” सार्वजनिक गरेको छ । यो योजना अन्तर्गत ग्राहकहरूले ४ लाखसम्म नगद छुट प्राप्त गर्न सक्नेछन् । यस्तै नयाँ वर्ष बोनस रु. ७९,०००, एक्सचेन्ज बोनस रु.७९,००० सम्म, मोडेर इयर डिस्काउन्ट  रु.९९,००० सम्म, द्रुत मूल्याङ्कन र स्पट एक्सचेन्जमा १ वर्षको लागि निःशुल्क बीमा र सडक कर छुट दिइनेछ । लक्ष्मी इन्टरकन्टीनेन्टल प्रा. लि. ले नेपाल भरी १६ शोरुमहरु तथा १९ स

निसान किक्समा ३ लाख ५० हजार नगद छुट

नेपालका लागि निसानको आधिकारिक वितरक पायोनियर मोटोकर्पले नयाँ वर्ष २०७९ को अफरको रुपमा एउटै गाडी निसान किक्समा ३ लाख ५० हजार नगद छुट अफर ल्याएको छ । कम्पनीले एक वर्ष सम्मको इन्स्योरेन्स र सडक कर छुट दिने जनाउँदै समग्रमा ४ लाख ५२ हजारको छुट उपलब्ध हुने बताएको छ । कुनै पनि ब्रान्डको पुरानो गाडीसँग नयाँ […]

निसान किक्समा ३ लाख ५० हजार नगद छुट

काठमाडौं । निसानको नेपालका लागि आधिकारिक वितरक पायोनियर मोटोकर्पले नयाँ वर्ष २०७९ को योजना सार्वजनिक गरेको छ । निसान किक्समा ३ लाख ५० हजार नगद छुट अफर ल्याएको कम्पनीले जनाएको छ । कम्पनीले १ वर्षसम्मको इन्स्योरेन्स र सडक कर छुट दिने पनि जनाइएको छ । समग्रमा ४लाख ५२ हजारको छुट उपलब्ध...

निसान किक्समा ३ लाख ५० हजार नगद छुट

निसानको नेपालका लागि आधिकारिक वितरक पायोनियर मोटोकर्पले नयाँ वर्ष २०७९ को अफरको रुपमा एउटै गाडी निसान किक्समा ३ लाख ५० हजार नगद छुट अफर ल्याएको छ । सो अफरमा कम्पनीले १ वर्ष सम्मको इन्स्योरेन्स र सडक कर छुट दिने जनाएको छ । समग्रमा ४ लाख ५२ हजारको छुट उपलब्ध हुने कम्पनीको भनाइ छ ।कुनै पनि ब्रान्डको पुरानो गाडीसँग नयाँ निसान किक्स साट्न सकिने अफर समेत उपलब्ध रहेको जनाइएको छ । यसका लागि स्पट एक्सचेन्ज र भ्यालुएसन उपलब्ध हुने कम्पनीको भनाइ छ । सो अफर अप्रिल ३० अर्थात बैशाख १७ सम्म लागू हुनेछ ।