राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आसन्न प्रतिनिधि सभाको निर्वाचनमा राप्रपाले समानुपातिकतर्फ ३० लाख भोट ल्याउने दावी गरेका छन् । आइतबार काठमाडौं क्षेत्र नम्बर २ मा राप्रपाले तिहार, नेपाल संवत् र छट पर्वका अवसरमा गरेको कार्यक्रममा राप्रपाले अघिल्लो निर्वाचनका बेलाभन्दा राम्रो प्रगति गर्ने बताएका हुन् । उनले यो पटकको चुनावमा राप्रपा उच्च मनोबलका साथ अघि बढेको उल्लेख गर्दै राष्ट्रप्रेमी जनताले साथ दिने उल्लेख गरे । कार्यक्रममा बोल्दै अध्यक्ष लिङ्देनले भने–&l